बिनोद परियार र सुनिता बुढाको स्वरमा “ठुले” सार्वजनिक

वि.सं.२०८० वैशाख २२ शुक्रवार १६:०५

बिरेन्द्र ओली, काठमाण्डौ
नयाँ गीत “ठुले” भर्खरै मात्र बजारमा आएको छ । यो गीतलाई गोधुली क्रियसन अर्थात बिनोद भण्डारी अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो । बिनोद परियार र सुनिता बुढाको स्वर रहेको गीतमा लय, शब्द पनि बिनोद परियारको रहेको छ ।
बिनोद भण्डारीको निर्देशन रहेको भिडियोमा अजय रेग्मीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा बिनोद भण्डारी र मिना परियारको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

वि.सं.२०८० वैशाख २२ शुक्रवार १६:०५