नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न भएको छ। गौसंरक्षण अभियानको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा गाईसँग सम्बन्धित आध्यात्मिक, वैज्ञानिक तथा स्वास्थ्यसम्बन्धी विषयमा विस्तृत रूपमा चर्चा गरिएको थियो। कार्यक्रम पशुपतिनाथ मन्दिर (दक्षिण ढोका) नजिक सुमार्ग स्मृति भवनमा आयोजना गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा भारत सरकारका पूर्व सचिव (IAS, सेवानिवृत्त) कमल दवाडी सहभागी थिए। त्यसैगरी मुख्य अतिथिका रूपमा पारम्परिक वैद्यरत्न तथा गव्य सिद्धाचार्य, सेवारत्न पञ्चगव्य विद्यापीठका गुरुकुलपति श्री निरञ्जन कुमार वर्माको उपस्थिति रहेको थियो। दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा ‘गौविज्ञान कथा’ प्रवचन गरिएको थियो। सहभागीहरूका लागि भोजनको व्यवस्था गरिएको थियो भने दिउँसो निःशुल्क नाडी परीक्षण तथा स्वास्थ्य परामर्श सेवा पनि उपलब्ध गराइएको थियो।

प्रमुख अतिथि डा। दवमड़ीले गौसंरक्षण धार्मिक मात्र नभई वैज्ञानिक र आर्थिक दृष्टिले समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा सबैको ध्यान जानुपर्ने बताए। मुख्य अतिथि वर्माले गौविज्ञानले मानव स्वास्थ्य, कृषि तथा वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्न सक्ने धारणा राख्दै पञ्चगव्यको प्रयोगलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। कार्यक्रम गौ भक्त स्मृति राणाको सभाध्यक्षतामा सम्पन्न भएको थियो। आयोजकका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको स्मेत उत्साहजनक सहभागिता रहेको थियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

वि.सं.२०८३ साउन १० आइतवार १२:३९

मेलबर्न (अष्ट्रेलिया) — अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका नेपाली मूलका...

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

वि.सं.२०८३ साउन ९ शनिवार १४:३५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...