गीतकार विनोद चालिसेद्वारा रचनाबद्ध कविता तथा गीतिसंग्रह ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’ को विमोचन कार्यक्रम सम्पन्न

गीतकार विनोद चालिसेद्वारा रचनाबद्ध कविता तथा गीतिसंग्रह ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’ को विमोचन गरिएको छ । नेपाली काँग्रेसका यूवा नेता गगन थापाको प्रमुख आतित्यथा तथा विशेष अतिथीहरु श्रवण मुकारुम, संगीतकार सुरेश अधिकारी, प्राज्ञ प्रयागराज भट्टराई, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल लगायतको उपस्थितमा उक्त कविता तथा गीतिसंग्रह विमोचन गरिएको हो ।

४० वटा कबिता सङ्ग्रह गरिएको पुस्तक पैरबी बूक ले प्रकासन गर्नुका साथै बिमोचन कार्यक्रम को सम्योजनपनि गरेको हो। युबा कवि केशव पाठक ले कविता सङ्ग्रह को सुन्दर कविता सुन्दर वाणी ले वाचन गर्नु भएको थियो
उक्त गीति एल्बममा ‘भएछु म अँगारसरि’, ‘विदेश जाउ’, ‘के गरौ कसो गरौ’, ‘सुन्नु छैन’ र ‘वर पर’ बोलको गीतहरु समावेश छ ।

गीतमा शब्द रचना विनोद चालिसे र संगीत शशि विक्रम थापा र ज्ञानकुमार खड्काको रहेको छ । गीतमा स्वरुप राज आचार्य, शशि विक्रम थापा, मेलीना राई, ज्ञानकुमार खड्का र कृष्णकुमार खड्काको सुमधुर स्वर रहेको छ ।

कार्यक्रममा नेता थापाले गीति एल्बममा समेटिएका गीत कर्णप्रिय रहेको बताउनुभयो । उहाँले शब्द र संगीत उत्तिकै सशक्त रहेको बताउनुभयो । त्यस्तै प्राज्ञ प्रयागराज भट्टराईले कविता संग्रह माथी टिप्पणी तथा समालोचना गर्नुभयो ।

कार्यक्रममा संगीतकार सुरेश अधिकारीले भाषा संगीत बाँचेसम्म श्रष्टा बाँच्ने बताउँदै संगीत कलाको आयु अनन्त रहेको बताउनुभयो । कार्यक्रमको सभापतित्व चन्द्रप्रकास सिवाकोटीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन वरिष्ठ साहित्यकार विसु कुमार केसीले गर्नुभएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...