संयुक्त लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी समुह अर्थात भुवन सिंह गुरुङ समुहले जित्ने सम्भावना

काठमाडौ, नेपाल । यही माघ ६ गतेका दिन बैदेशिक रोजगार ब्यवसायी संघको चुनाव हुँदै छ । चुनावको माहोलमा बिभिन्न ४ प्यानलले प्रचार प्रचार गरिहेका छन् । तर ४ प्यानल मध्य संयुक्त लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी समुह अर्थात भुवन सिंह गुरुङ समुहले जित्ने सम्भावना देखिएको छ ।

संयुक्त लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी समुह अर्थात भुवन सिंह गुरुङ समुहलाई १७ घटक समुहले पुर्ण रुपमा समर्थन गरेका छन् । भुवन सिंह गुरुङ (गुरुङ मेनेजमेन्ट ओभरसिज प्रा.लि.) का अध्यक्ष समेत हुन् ।

अर्थतन्त्रको मुल आधार, सम्मानित बैदेशिक रोजगार भन्ने मुल नारा सहित संयुक्त लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी समुह अर्थात भुवन सिंह गुरुङ समुहका प्रतिबद्धताहरु यस प्रकार रहेको छ ।

प्रतिवद्धता- – पत्र

१ सय संख्या एवम् सरकारी नियम कानूनी जटिलता हटाउन पहल गर्ने ।

२. दूतावास प्रमाणिकरण आइटी (फेम्स) पूर्व अन्तिम समस्या समाधान गर्न पहल गर्ने

३. भलाइ कोष एवम् संचालकहरुको जीवन बिमा संचालन गर्ने ।

४. साउदी आइडिको व्यवस्थामा सहजीकरण गर्ने ।

५. व्यवसायिक सुरक्षा संयन्त्रको व्यवस्था गर्ने ।

६. सेवा सुल्क परिमार्जन गर्न पहल गर्ने

७. व्यवसायी माथिको अनधिकृत हस्तक्षेप रोक्ने ।

८. कर्मचारी एवम् कार्यलयको बिमा लागु गर्ने ।

९. South Aisian Sending Organization को सम्मेलन गराइ काठमाडौं घोषणा पत्र जारी गरि कामदार आपूर्तिमा सहजता ल्याउन सरकारलाई सुझाव दिने ।

१०. नयाँ गन्तव्य प्रवर्द्धन गर्न सरकारसँग हातेमालो गरेर अगाडि बढ्ने ।

११. संस्थाको उजुरी र समस्याको समाधानको एउटा समिति गठन गरी समाधानको वातावरण बनाउने ।

१२. माग पत्र आएको हरेक देशको अन्तिम, पूर्व स्वीकृति लगायत समस्याको समाधानका लागि समिति गठन गरिनेछ ।

१३. विभाग अन्तरगत संस्थाको संचालकको विरुद्धमा उजुरी मुद्दा मामलामा समिति गठन गरी विभागमा खटाइनेछ ।

१४. भैरहेका घटना क्रममा संस्थामा धम्काउने, गुण्डा गर्दी शैलीमा यूटुबर पत्रकार बनि व्यवसाय माथी चरित्र हत्या गर्नेलाई छानविन कमीटी गठन गरी तुरुन्त कानुनको दायरामा ल्याइनेछ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...