बागमती प्रदेश समितीको आयोजनामा “बागमती साँस्कृतिक सम्मिलन – २०७९” हुने

काठमाडौं । राष्ट्रिय जन साँस्कृतिक महा संघ नेपाल, बागमती प्रदेश समितीको आयोजनामा “बागमती साँस्कृतिक सम्मिलन – २०७९” हुने भएको छ । यस कार्यक्रम चैत्र १२ गते देखी १४ गते सम्म रामेछापको मन्थलीमा हुने भएको छ । “बागमती साँस्कृतिक सम्मिलन – २०७९” का लागी चैत्र ८ गतेका दिन रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी बिबिध बिषयमा जानकारी गराईएको थियो ।

पत्रकार सम्मेलनमा बागमती प्रदेश समितीका अध्यक्ष होम राज श्रेष्ठको अध्यक्षता रहेको थियो । बागमती प्रदेश भित्रका बिभिन्न जातजाती सहित समग्र लोक कला संस्कृती र सृजनात्मक कला संस्कृतीका खोज अन्बेषण, कार्यपत्र प्रस्तुती, कला प्रस्तुत सहित सम्पन्न गरिने कुरा आयोजक पक्षले  जानकारी गराएको छ । पत्रकार सम्मेलनमा अमृत खातीले कार्यक्रम सञ्चालन गरेका थिए ।

बागमती प्रदेश भित्रका लोक संस्कृती र कलाहरुको पहिचान गर्नु, बामती प्रदेश भित्रका साहित्य लेखनका प्रबृत्तीहरु पहिल्याउनु, बागमती प्रदेश भित्रका स्थापत्यकला, चित्रकला, मुर्तीकला, संगीतकला र प्रदर्शन कलाको प्रदर्शनका साथै मुल प्रबृत्तीहरु पहिचान गर्नु, बागमती प्रदेश भित्र रहेका साँस्कृतिक एबं अन्य सम्पदाहरुको पहिचानका साथै तिनको पर्यटन प्रबद्र्धनसँग सम्बन्धित बिमर्शबाट निती निर्माणमा सहयोग गर्नु “बागमती साँस्कृतिक सम्मिलन – २०७९” का मुख्य उदेश्यहरु रहेका छन् ।

पुष्पलाल र गंगालाल श्रेष्ठले शाहदत प्राप्त गरी शहिद भएको स्थल भएको कारणले बागमती साँस्कृतिक सम्मिलन २०७९ रामेछापको मन्थलीमा गरिन लागेको कुरा बागमती प्रदेश समिती समितीका अध्यक्ष होमराज श्रेष्ठले बताएका छन् । साथै बागमती साँस्कृतिक सम्मिलन २०७९ मा चिरायु नेशनल हस्पिटलले नि:शुल्क स्वास्थ्य शिबिर गरेर नि:शुल्क चेकजाँच सहित नि:शुल्क औषधी बितरण गर्ने कुरा जानकारीमा आएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...