चर्चित लोक दोहोरी गायिका मिना लामाको चलचित्र “चौबन्दी” को च्यारिटी शो भब्य रुपमा सम्पन्न

काठमाडौं । नेपालमा लकडाउन भएपछि कोरोनाका त्रासले नेपाली चलचित्रहरु ठप्प भएका थिए । लकडाउन खुलेपश्चात बिस्तारै चलचित्रहरु प्रदर्शनमा पनी आउन थाले ।

हालः पछिल्लो समयमा एकपछि अर्को गर्दै चलचित्रहरु प्रदर्शन गर्ने क्रम बढ्दो छ । चर्चित लोक दोहोरी गायिका मिना लामाको चलचित्र “चौबन्दी” को जेठ ६ गते शनिबारका दिन च्यारिटी शो भब्य रुपमा सम्पन्न भएको छ । 

यस चलचित्रको शो काठमाडौं स्थित बिजी मलको बि.एस.आर. मुभिजको हलमा सम्पन्न भएको हो । चौबन्दी चलचित्र पुर्व मन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो । “चौबन्दी” चलचित्रको च्यारिटी शो को अवसरमा बिभिन्न समाजसेबी ब्यक्तित्वहरु र चलचित्र सँग जोडिएका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । “चौबन्दी” चलचित्र की निर्माता तथा नायिका समेत रहेकी मिना लामाको कथा रहेको छ भने निरेन श्रेष्ठले निर्देशन गरेका हुन् ।

यस चलचित्रमा स्व. कलाकार जयनन्द लामा, रश्मी भट्ट, मिना लामा, दिपाशा बिसी, रितु तामाङ, लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रलाई रोयल मुभिज प्रा.लि.ले निर्माण गरेको हो । यस चलचित्र सामाजिक बिषय बस्तुमा र आफ्नै जिवन कथामा आधारित रहेको कुरा निर्मात्री लामाले बताएकी छिन् । साथै यस चलचित्रलाई नेपालका हलहरुमा प्रदर्शन गर्ने सोंच तुरुन्तै नभएको र बिदेशमा आफु जाने कार्यक्रममा कोसेलीका रुपमा यस “चौबन्दी” चलचित्रलाई लगेर प्रदर्शन गरिने कुरा उनले बताईन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मुर्चुङ्गा म्युजिक अवार्ड – २०८२” सम्पन्न, कलाकार र पत्रकार तथा सञ्चारकर्मीहरु सम्मानित

“मुर्चुङ्गा म्युजिक अवार्ड – २०८२” सम्पन्न, कलाकार र पत्रकार तथा सञ्चारकर्मीहरु सम्मानित

वि.सं.२०८२ चैत ४ बुधवार ०६:००

काठमाडौं। युद्ध बहादुर खत्री अध्यक्ष, रामकुमार पौडेल र उत्तम पौडेल...

आत्महत्या सम्बन्धी संवेदनशील रिपोर्टिङबारे ललितपुरमा पत्रकार अभिमुखीकरण कार्यक्रम सम्पन्न

आत्महत्या सम्बन्धी संवेदनशील रिपोर्टिङबारे ललितपुरमा पत्रकार अभिमुखीकरण कार्यक्रम सम्पन्न

वि.सं.२०८२ चैत ३ मंगलवार १२:२३

ललितपुर। आत्महत्या सम्बन्धी समाचारलाई संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत गर्ने...

“१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला

“१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला

वि.सं.२०८२ फागुन २९ शुक्रवार १२:४९

काठमाडौं । "१३ औं म्युजिक खबर म्युजिक अवार्ड - २०८२"...

इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न सबै अपराधीलाई कडा कारबाही गर्न चार महिला संगठनको माग

इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न सबै अपराधीलाई कडा कारबाही गर्न चार महिला संगठनको माग

वि.सं.२०८२ फागुन २९ शुक्रवार १२:३४

काठमाडौं। सुर्खेतकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा...

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...