भ्रष्टाचार निवारणको लागी प्रणालीमा आमूल परिवर्तन आवश्यक छ: सन्ध्या तिवारी (अध्यक्ष जनताको जनवादी पार्टी)

यत्र तत्र सर्वत्र चर्चाको बिषयमा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्तर्राष्ट्रिय स्थरमा पुनः फेरि एकपल्ट नेपालको शिर निहुरिएको छ, यहाँ देश र जनताको शिर निहुरिएपनी भ्रष्टहरुको उच्च शिर र भ्रष्टाचार बिरुद्धको आन्दोलनमा अग्रमोर्चामा देखिएको नौटन्की आर्टिफिसिएल इन्टेलिजेन्सको युगमा अस्वभाविक र लजास्पद बाहेक केही हैन। हुन त प्रणालीनै भ्रष्ट भएपछी प्रक्रिया त स्वभावैले भ्रष्टिकरण हुने नै भयो ।

बर्तमान नेपालको सन्दर्भमा कार्यपालिका,न्यायपालिका र ब्यवस्थापिकामाथिको ठाडो राजनीतिक हस्तक्षेपले प्रक्रियागत भ्रष्टचार मौलाएको हो भने ब्यक्ति त प्रतिनिधि पात्रमात्रै हुन, जे भएपनि कानुनी प्रक्रियाको टुङ्गो नलागी यो वा त्यो भन्नू बिकृतिको पराकाष्ठा नै मान्नु पर्छ ।

यसो हुनु भनेको सामाजिक मूल्य मान्यता र प्राकृतिक न्यायको सिद्धान्त लोपहुनु हो, अझ भन्नू पर्दा दासत्व स्विकार्दै पराधिन भएर स्वभिमान समर्णपन गर्नु हो।

यो स्वभिमानी नेपाली लाई स्विकार्य हुनै सक्दैन । प्रक्रियागत भ्रष्टाचारको प्रणालीमा हस्तक्षेप नगरी कुनै पनि हालतमा भ्रष्टाचार निवारण हुदैन केवल नाटक बाहेक यद्यपि पात्रहरू जो जस्तो चरित्रको भएपनी ऐन र चैन बाट मुक्त हुनुपर्छ दोषीलाई निर्दोष र निर्दोषीलाई दोषी ठहर गर्दै भ्रष्टाचार विरुद्धको आन्दोलन सफल ठानिन्छ भने जनताले शिर उठाउने छन,सडक तताउने छन,परिवर्तनको आधिबेरी ल्याउने छन तेति बेला न टेक्ने लौरो हुन्छ न समाउने दाउरो। बेलैमा चेतना भया ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

महिलाको सुरक्षित आवागमनलाई प्राथमिकता दिँदै आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा “ब्लु बस” सेवा सञ्चालन गरिने

महिलाको सुरक्षित आवागमनलाई प्राथमिकता दिँदै आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा “ब्लु बस” सेवा सञ्चालन गरिने

वि.सं.२०८३ असार १९ शुक्रवार ११:२५

काठमाडौं। सरकारले महिलाको सुरक्षित आवागमनलाई प्राथमिकता दिँदै आगामी साउन १...

नेपाली कांग्रेसले बुधबार साँझसम्म चार लाख ५७ हजार ३६६ जनाले क्रियाशील सदस्यता अद्यावधिक गरेर एनसीआईडी प्राप्त गरेको छ

नेपाली कांग्रेसले बुधबार साँझसम्म चार लाख ५७ हजार ३६६ जनाले क्रियाशील सदस्यता अद्यावधिक गरेर एनसीआईडी प्राप्त गरेको छ

वि.सं.२०८३ जेठ २७ बुधवार १६:३६

काठमाडौं। नेपाली कांग्रेसले बुधबार साँझसम्म चार लाख ५७ हजार ३६६...

“जय नेपाल यात्रा – २०८३” अन्तर्गत धनकुटामा उत्पादन संस्कृति र आर्थिक राष्ट्रवाद नेपाली कांग्रेसमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न

“जय नेपाल यात्रा – २०८३” अन्तर्गत धनकुटामा उत्पादन संस्कृति र आर्थिक राष्ट्रवाद नेपाली कांग्रेसमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ १७ आइतवार १६:२७

धनकुटा। जय नेपाल फाउण्डेसनको राष्ट्रिय अभियान "जय नेपाल यात्रा -...

वैदिक सनातन हिन्दूराष्ट्र पुनःस्थापना सहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश

वैदिक सनातन हिन्दूराष्ट्र पुनःस्थापना सहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश

वि.सं.२०८३ जेठ ६ बुधवार १२:५४

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत गठित 'संविधान संशोधन सुझाव...