ट्राफिक प्रहरी बृत्त महाराजगञ्ज, काठमाडौंको आयोजनामा “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह – २०८०” सम्पन्न

काठमाडौं । सवारी दुर्घट्ना न्युनिकरणका लागी हरेक चालक तथा नागरीक जिम्मेवार बनौ भन्ने मुल उदेश्यका साथ ट्राफिक प्रहरी बृत्त महाराजगञ्ज, काठमाडौंको आयोजनामा “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह – २०८०” सम्पन्न भएको छ । “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह – २०८०” लाई सफल पार्न बिभिन्न बिधालयका शिक्षक तथा बिधार्थीहरु, चालक तथा सहचालकहरु, यातायात ब्यवसायीहरु, वडा तथा नगरपालिका प्रतिनिधीहरु, समाजसेबी ब्यक्तित्वहरु, चिरायु नेशनल हस्पिटल बसुन्धारा टिम, पत्रकार लगायत अन्य सुरक्षाकर्मीहरुले साथ दिएका दिए ।

 

यस अभियान ट्राफिक प्रहरी बृत्त महाराजगञ्ज, काठमाडौंका प्रहरी निरिक्षक भरत अधिकारीले संयोजन गरेका थिए भने प्रहरी नायब उपरिक्षक अमर बहादुर थापाले नेतृत्व गरेका थिए । प्रहरी नायब उपरिक्षक अमर बहादुर थापाले नेपालमा दैनिक १०,२० जना कम्तीमा सवारी दुर्घट्ना र सडक दुर्घट्नाबाट मृत्यु हुने गरेको कुरा बताउदै मापसे नगरी सवारी चलाउन अनुरोध गर्नुका साथै लेन अनुशासनको पालना गरी, ट्राफिक बत्तीहरु हेरेर चलाउन र ट्राफिक नियमहरुको पालना गरि सवारी दुर्घट्ना र सडक दुर्घट्ना हुन बाट बच्न र बचाउन अनुरोध समेत गरे ।

 

ट्राफिक नियमको बारेमा सबैलाई सचेतना गराउनुका साथै सवारी चालक र पैदल यात्रीहरुले ट्राफिक नियमको पालना गरेमा सवारी दुर्घट्ना न्युनिकरण गर्न सकिने कुरा प्रहरी नायब उपरिक्षक थापाले जिकिर गरे । “सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह – २०८०” लाई सफल पार्न चिरायु नेशनल हस्पिटल बसुन्धाराले निशुल्क स्वास्थ्य शिबिर गरिदिनुका साथै निशुल्क औषधी बितरण पनि गरेको थियो । निशुल्क स्वास्थ्य शिबिरमा ट्राफिक प्रहरीहरु, चालक तथा सह चालकहरु, बिधार्थी तथा शिक्षकहरु, समाजसेबीहरु लगायत अन्य ब्यक्तिहरुले पनि स्वास्थ्य परिक्षण गराएका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...