नेपाली काँग्रेसले १४ औं महाधिवेशन मंसिरमा गर्ने

काठमाडौं । नेपाली काँग्रेसले १४ औं महाधिवेशन आसन्न मंसिरमा गर्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गते महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य योगेन्द्र चौधरीले बताए ।

उनका अनुसार भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली निर्वाचन समितिलाई बुझाउने समय तोकिएको छ । भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने काँग्रेस बैठकले निर्णय गरेको छ ।

वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गते गर्ने काँग्रेसले निर्णय गरेको छ । आसन्न भदौ १६ देखि १९ का लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि काँग्रेसले महाधिवेशनको नयाँ कार्यतालिका ल्याएको हो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पाँचौ पुर्ण बैठक (चौथो घुम्ती बैठक) नुवाकोट दरबारमा सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पाँचौ पुर्ण बैठक (चौथो घुम्ती बैठक) नुवाकोट दरबारमा सम्पन्न

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:००

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पाँचौ...

श्रमिकहरुको पहिचान, सुरक्षा र सम्मानका लागि गीत

श्रमिकहरुको पहिचान, सुरक्षा र सम्मानका लागि गीत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०५:२४

काठमाडौं ।  मनोरञ्जन तथा सत्कार क्षेत्रका श्रमिकका सवाललाई अब गीत...

वियोगान्त कथा “गन्तव्य खोज्दै” मा कमल र मिशेलको अभिनय

वियोगान्त कथा “गन्तव्य खोज्दै” मा कमल र मिशेलको अभिनय

वि.सं.२०८१ वैशाख १५ शनिवार ०४:४३

तुलसी गिरी "भाबुक" काठमाडौं ।   गरिबी र बेरोजगारीको कारण...

गायक एबं संगीतकार शोभित बिश्वकर्माको मौलिक गीत “मौरी घारैमा” सार्वजनिक

गायक एबं संगीतकार शोभित बिश्वकर्माको मौलिक गीत “मौरी घारैमा” सार्वजनिक

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:०२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

सुनिल सुन्दास र रेनुका मगरको अभिनयमा “यो जिवन के छ र तिमी बिना” सार्वजनिक

सुनिल सुन्दास र रेनुका मगरको अभिनयमा “यो जिवन के छ र तिमी बिना” सार्वजनिक

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०५:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

डा.भोला रिजालको पृथक गीत “फुल भएर फुल्नु” सार्वजनिक

डा.भोला रिजालको पृथक गीत “फुल भएर फुल्नु” सार्वजनिक

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०४:०३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...