नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको “१४ औं वार्षिकोत्सव समारोह” सम्पन्न

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको “१४ औं वार्षिकोत्सव समारोह” सम्पन्न भएको छ । यस कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपती निशा शर्माको अध्यक्षता रहेको थियो भने संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य माननिय कृष्ण अधिकारी, उपसभापती शम्भु राई, प्राज्ञ सदस्य टिका पुन, बरिष्ठ लोक गायक खड्ग गर्बुजा लगायत थुप्रै कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल नृत्य संघ, गीतकार संघ नेपाल लगायत गीत संगीत सम्बन्धी क्रियाशिल संघ संस्थाहरु र कलाकारहरुलाई सम्मान गरिएको थियो ।

 

कार्यक्रममा शम्भु राईले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा बिभिन्न साँस्कृतिक प्रस्तुतीहरु पनि प्रस्तुत गरिएको थियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आफ्नै सभाहल बनाउनका लागी नेपाल सरकारले पहल गरिदिन पर्ने कुरामा सबैले जोड दिएका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आर.एन. बि. शैलीमा “माया” बोलको गीत सार्वजनिक

आर.एन. बि. शैलीमा “माया” बोलको गीत सार्वजनिक

वि.सं.२०८१ जेठ ३ बिहीवार ०८:०४

काठमाडौं । र्याप गीत बाट आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका...

गायक पुरूषोत्तम गैरेको नयाँ लोक दोहोरी गीत “सेती लुकेनी” सार्व‍जनिक

गायक पुरूषोत्तम गैरेको नयाँ लोक दोहोरी गीत “सेती लुकेनी” सार्व‍जनिक

वि.सं.२०८१ जेठ ३ बिहीवार ०७:४२

काठमाडौं । दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका एक होनहार...

“सारेगम अवार्ड – २०८१” को सर्बोत्कृष्ट पाँच मनोनयन सार्वजनिक

“सारेगम अवार्ड – २०८१” को सर्बोत्कृष्ट पाँच मनोनयन सार्वजनिक

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०९:३८

काठमाडौं । कला र गलाको सम्मानको लागी सारेगम स्टुडियोको आयोजनामा...

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न, को को बने त बिजेता ?

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न, को को बने त बिजेता ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:३४

काठमाडौं । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका...

बिमलराज क्षेत्रीको नयाँ गीत “बैंक भरी धन” टिकटक तिर छाउदै (भिडियो सहित)

बिमलराज क्षेत्रीको नयाँ गीत “बैंक भरी धन” टिकटक तिर छाउदै (भिडियो सहित)

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०८:३४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

यानीमाया रोधी क्लवले १२ औं बर्ष पार गरी १३ औं बर्षमा प्रवेश गर्न सफल

यानीमाया रोधी क्लवले १२ औं बर्ष पार गरी १३ औं बर्षमा प्रवेश गर्न सफल

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:५४

काठमाडौं । नेपाली कला र संस्कृतीको संरक्षण र सम्बद्र्धन गर्ने...