यानीमाया रोधी क्लवले १२ औं बर्ष पार गरी १३ औं बर्षमा प्रवेश गर्न सफल

काठमाडौं । नेपाली कला र संस्कृतीको संरक्षण र सम्बद्र्धन गर्ने उदेश्यले सञ्चालित यानीमाया रोधी क्लवले १२ औं बर्ष पार गरी १३ औं बर्षमा प्रवेश गर्न सफल भएको छ । यही अवसरमा यानीमाया रोधी क्लवले १२ औं वार्षिकोत्सव मनाएको छ ।

१२ औं वार्षिकोत्सव यही बैशाख २४ देखी २८ सम्म मनाईने कुरा यसै रोधी क्लवकी सञ्चालिका लोकप्रिय गायिका दिलु सलामी मगरले जानकारी गराईन् । साथै यस १२ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती समेत रहने उनले जानकारी गराईन् । अन्य दोहोरीमा जस्ता छाडा नृत्य गर्ने, छाडा गीत गाउने लगायत विकृती जन्य क्रियाकलाप हुन दिन्न । यदी यस्तो भएको गरेको थाहा पाएमा तुरुन्त कारबाही गर्नेछु । कारबाही गर्ने हाम्रो संस्था लोक दोहोरी ब्यवसायी पनि छ । यस्ले पनि कारबाही गर्ने छ । म सधै कला संस्कृतीको संरक्षण र सम्बद्र्धन गर्ने पक्षमा हुने छु भन्दै उनले प्रतिबद्धता समेत जनाईन् ।

यानीमाया रोधी क्लवको १२ औं वार्षिकोत्सवको अवसरमा आउने ग्राहक महानुभाबहरुलाई बिशेष छुटको ब्यवस्था पनि गरिएको सञ्चालक समितीबाट जानकारी आएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...