बिष्णु खत्रीको प्रमुख आतिथ्यतामा “साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद नेपालको युरोप शाखा” स्थापना

काठमाडौं। नेपाली मौलिक कला सस्कृतीको संरक्षण एबं सम्बर्द्धन गर्ने उदेश्यले स्थापित संस्था “साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद नेपालको युरोप शाखा” स्थापना भएको छ ।

 

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद नेपालका वरिष्ठ उपाध्यक्ष एबं बरिष्ठ लोक गायक तथा सर्जक बिष्णु खत्रीको प्रमुख आतिथ्यतामा सो शाखाको स्थापना गरिएको हो । यस संस्थाले वरिष्ठ उपाध्यक्ष एबं बरिष्ठ लोक गायक तथा सर्जक बिष्णु खत्रीलाई बिदेश शाखा बिस्तारको लागी संयोजकको जिम्मेवारी पनि दिएको छ।

 

बिदेश शाखा बिस्तारको यो पहिलो सुरुवात पनि हो। आफुले पाएको जिम्मेवारी पुरा गर्न पाउदा ज्यादै हर्षित भएको कुरा बताउदै आगामी दिनमा पनि हरेक देश र नेपालका हरेक जिल्लामा शाखा बिस्तार गरिने अभियान रहेको कुरा पनि खत्रीले जानकारी गराए। यस संस्थाले मुख्य त नेपाली मौलिक कला संस्कृतीको जर्गेना गर्नुका साथै बिकृती बिसंगती न्युनिकरणमा टेवा पुराउने उदेश्य हो बिष्णु खत्रीले भने।

 

“साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद नेपालको युरोप शाखा, पोर्चुगल” को नयाँ कार्य समितिको संयोजकमा सज्जन हमाल चयन भएका छन्। नवनिर्वाचित कार्यसमितीलाई हाम्रो तर्फबाट हार्दिक बधाई एबं सफल कार्यकालको शुभकामना ।

 

यस समितीमा निर्वाचित कार्यसमितीको नामावली यस प्रकार छः

 

१, संयोजकः सज्जन हमाल

२, उप संयोजकः दिनेश बिष्ट

३, सचिवः अर्जुन सुनाम

४, सह – सचिवः अमृत कुमार विश्वकर्म

५, कोषाध्यक्षः अनु गुरुङ (जुना)

६, सह – कोषाध्यक्षः जिना रसाइली

७, सदस्यहरुः

छवि पौडेल

दिपक भण्डारी

दिनेश खड्का

विक्रम आचार्य

रितु अधिकारी

देवी गर्बुजा मगर

विष्णु भण्डारी

आशीष बि.सी.

भिम राज परियार

दुर्गा के.सी.

अर्जुन भुसाल

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...