अखिल नेपाल खेलकुद महासंघ अन्तर्गत नेपाल उशु महासंघको राष्ट्रिय प्रथम भेला सम्पन्न

काठमाडौं । अखिल नेपाल खेलकुद महासंघ अन्तर्गत नेपाल उशु महासंघको राष्ट्रिय प्रथम भेला सम्पन्न भएको छ । भेलाले नवराज ढुंगाना (बिस्वास)को अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा भोलेन्द्र बानिया निर्वाचित भएका छन् भने उपाध्यक्षमा गोपाल सुनार र भोलेन्द्र बानियाँ चयन भएका छन्।

त्यस्तै, महासंघको सचिवमा अष्टमान नगरकोटी, सह–सचिवमा दिवाकर तामाङ र रबि गोले, कोषाध्यक्षमा तिर्थराज तामाङ जिम्मेवारी पाएका छन्।

सदस्यतर्फ श्याम तामाङ, निरज श्रेष्ठ, देव थिङ्ग, रामबहादुर तामाङ लगायत ३५ जनाको टोली कार्यसमितिमा समावेश भएको छ।

नवनिर्वाचित अध्यक्ष नवराज ढुंगाना (बिस्वास)ले खेल क्षेत्रको विकास, विस्तार र संस्थागत सुदृढीकरणलाई आफ्नो कार्यकालको प्रमुख एजेण्डा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसै अवसरमा सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई विभिन्न संघसंस्थासहित खेलकुदप्रेमीहरूले बधाइ तथा सफलताको शुभकामना व्यक्त गरेका थिए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...