प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पदबाट राजीनामा दिएका छन् । हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै आफूले पदबाट राजीनामा दिएको ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरेर पठाएको पत्रमा उल्लेख छ ।

 

‘सम्माननीय राष्ट्रपतिज्यू, संवत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधानको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु’, ओलीको पत्रमा भनिएको छ । जेनजीको आन्दोलन नियन्त्रणबाहिर पुगेसँगै ओली राजीनामा दिन बाध्य भएका हुन् ।

 

542382628_1922252058631015_8497641736399554609_n

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारका लागि आन्तरिक छलफल

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारका लागि आन्तरिक छलफल

वि.सं.२०८२ भदौ २८ शनिवार ०८:५८

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारका लागि आन्तरिक...

काठमाडौंमा लगाइएको कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय

काठमाडौंमा लगाइएको कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय

वि.सं.२०८२ भदौ २८ शनिवार ०७:२४

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लामा लगाइएको कर्फ्यु र...

नव नियुक्त महिला प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरिन्

नव नियुक्त महिला प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरिन्

वि.सं.२०८२ भदौ २७ शुक्रवार १६:५०

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ...

अन्तरिम सरकारको प्रमुख बनिन् पूर्व प्रधानन्यायाधीश सुशीला कार्की

अन्तरिम सरकारको प्रमुख बनिन् पूर्व प्रधानन्यायाधीश सुशीला कार्की

वि.सं.२०८२ भदौ २७ शुक्रवार १५:५३

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई...

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठन अनिवार्य रहेको बताए

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठन अनिवार्य रहेको बताए

वि.सं.२०८२ भदौ २७ शुक्रवार ०६:४४

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठन अनिवार्य...

संवैधानिक दायरामा रहेर निकास दिनका लागि राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रयास जारी

संवैधानिक दायरामा रहेर निकास दिनका लागि राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रयास जारी

वि.सं.२०८२ भदौ २६ बिहीवार १०:४२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका...