सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’ सार्वजनिक भएको छ । गीतकार सुमन पण्डितको शब्द तथा संगीतमा तयार भएको ‘जोमसोम बजार’ गीतमा लोकप्रिय गायक रामजी खाँड र लोकप्रिय गायिका सन्जु न्यौपानेको स्वर रहेको छ ।

गीतलाई मदन केसीले संगीत संयोजन गरेका हुन् भने कुमार रानाले मिक्सिङ गरेका छन् ।
‘जोमसोम बजार’ गीतको भिडियोमा लोकप्रिय मोडलद्वय स्मारिका ढकाल र सुरेश कोल्हीले अभिनय गरेका छन् । मुस्ताङ जिल्लाको मुक्तिनाथ, ढुम्बाताल, कुछपतेरङ्गा गुम्बा, ठिनी, जोमसोमबजार, मार्फा, कागबेनी लगायतका विभिन्न भूभागको चिनारीसहित छायाँकन गरिएको थियो ।

‘जोमसोम बजार’ को म्यूजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका छन् । करन चैंसिरको छायाँकन तथा विनोद बमको सम्पादन रहेको यो गीतको प्रस्तुतकर्ता बादल थकाली हुन् । शुभकामना मिडिया सोलुशनको ब्यानरमा निर्माण भएको ‘जोमसोम बजार’ प्रस्तुतकर्ता बादल थकालीको अफिसियल यूट्यूब च्यानल मुस्ताङ लभरबाट सार्वजनिक भएको छ ।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...