डाक्टर पेशा सँगै मोड्लिङ्गमा जम्दै जिशु कोईराला

बिरेन्द्र ओली , काठमान्डौ

नेपाली गीत संगीत पहिल्लो समयमा अलि खस्किदै गएको हो कि भन्ने दर्शकको मनमा भएपनि बजारमा धेरै गीतहरु आइरहेका छन् । आधुनिक अनि फिल्मी गीतहरुको तुलनामा लोक गीत बजारमा बढी मात्रामा सुनिन थालेका छन्।

डान्सर मोडेल बन्ने सबैको चाहना हुन्छ तर सबैको चाहना पुरा पनि हुदैन तर कला भएपछी अबश्य ठाउ पाउन सकिन्छ । जिशु कोइराला पछिल्लो समयमा म्युजिक भिडियोमा डान्स गरेर चर्चा कमाउदै छिन् । नेपाली मन भएकी चेली जहा जन्म भएपनि नेपाली सस्कारनै मन पराउने डान्सर हुन् । जिशु काठमान्डौमा जन्मेर क्यानडामा हुर्केकी उनि अहिले नेपाली लोक संगीत जोगाउदै छिन् यो उनको महान कार्य मान्न सकिन्छ।

आमा सावित्री श्रेष्ठ र बुवा सुशील कोइरलाको कोखबाट जन्मिएकी जिशु अहिले डक्टर बन्ने कोर्ष पढीरहेकी छिन् । तर पनि गीत संगीतमा रमाउने डान्स गर्ने उनको रुचि रहेको छ । यस्तो रुचि बिरलै मात्र पाईन्छ, डक्टर बनेर बिरामीको सेवा पनि गर्ने र बचेको समयलाई म्युजिकमा खर्चिने उनि बताउछिन् । पछि के हुन्छ हेरौ अहिले दुवै पेशालाई निरन्तर दिन्छु उनि बताउदै थिइन।

बुवा आमाको साथ सहयोग पुरा रहेको र जुन कुनै काममा पनि परिवारको साथ् रहेको उनि बताउछिन् । जिसु कोइरालाद्वारा अभिनित म्यूजिक भिडियो “लाजले छोपेको” गीतबाट उनले डेब्यु गरेकी थिइन् भने डान्समा पुष्प खडकाले साथ दिएका थिए । यो भिडियोमा उनको राम्रो डान्स हेर्न सकिन्छ । खासै डान्स कलास लिएकी छैन उनि बताउदै थिइन्।

जुन गीतमा शान्ति श्री परियार र यज्ञ बिकको स्वर रहेको छ भने गीतको लय र शब्द राजु सुनामको छ यसपछि अर्को गीत कसो गर्ने होलामा पनि नाएक पल शाह शंग छमछमी नाचेको देख्न सकिन्छ अझै पनि धेरै गीतमा नाच्न अफर आएको छ तर ब्यस्त समय र पढाइले भ्याउन सक्दिन उनि बताउदै थिइन्।

चिकित्सा शास्त्रकी बिधार्थी कोइरालाई अभिनयमा राम्रो गर्ने र निरन्तर दिने योजना रहेको उनि बताउछिन् । जिशु कोइरलाको आउने दिनमा धेरै प्रगतिको लागि हाम्रो टिमको पनि शुभकामना।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...