उपत्यका समन्वय ललितपुर समितिको “नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन – २०७९” सम्पन्न, अध्यक्षमा दामोदर भण्डारी निर्वाचित

काठमाडौं, नेपाल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितिको “नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन – २०७९” सम्पन्न भएको छ ।  “नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन – २०७९” धापासी स्थित प्रतिष्ठानको हलमा सम्पन्न भएको हो ।

यस कार्यक्रममा सुजन बराईलीको अध्यक्षता रहेको थियो भने केन्द्रिय वरिष्ठ उपाध्यक्ष एबम कार्यबाहक अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पुर्व केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, प्रथम उपाध्यक्ष पशुपती शर्मा, केन्द्रिय द्वितीय उपाध्यक्ष रामजी खाण, तृतीय उपाध्यक्ष दिपक खड्का, केन्द्रिय उप – महासचिव शिव हमाल, केन्द्रिय सचिब कृष्ण रेउले, केन्द्रिय सचिब रमेशराज भट्टराई, केन्द्रिय सचिब प्रचण्ड जिसी, केन्द्रिय सदस्य पिएन सापकोटा, केन्द्रिय सदस्य राज कुमार रायमाझी, उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्साल, उपत्यका समन्वय समिती कि वरिष्ठ उपाध्यक्ष जमुना सनम, उपत्यका समन्वय समितिका सचिब रामु खड्का, निवर्तमान अध्यक्ष आर.सी. कोईराला, विभिन्न ८ वटै समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

ललितपुर समुतिको “नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन – २०७९” मा केन्द्रिय द्वितीय उपाध्यक्ष रामजी खाण निर्वाचन समितिको संयोजक रहेका थिए । औपचारिक  कार्यक्रममा सचिब रोशन गैरेले सञ्चालन गरेका थिए भने निर्वाचनको कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सह-संयोजक पिएन सापकोटाले गरेका थिए ।

ललितपुर समितीको “नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन – २०७९”  बाट दामोदर भण्डारी अध्यक्षमा चयन भएका छन् । त्यस्तै बेलिमाया पुलामी प्रथम उपाध्यक्ष, कुमार रणपहेली द्वितीय उपाध्यक्ष, सिर्जना हुमागाई महिला उपाध्यक्ष, सचिब रोशन गैरे, मुना रोक्का काेषाध्यक्ष, अनिल परियार सह – सचिब, दुर्गा बिरही सह – काेषाध्यक्ष, प्रकाश बराईली “अभिव्यक्ति” प्रवक्ता एबम कार्यक्रम संयोजक निर्वाचित भएका छन् भने सदस्य पदमा बाबुराम भट्टराई, सरु बोहरा, लेखनाथ बस्नेत, आयुष परियार, केपि बागदास, सन्देश अधिकारी, पुजा पुन मगर, अर्पण राज गिरी, प्रबिण खड्का, चन्द्रकला पुन, सुर्य क्यापछाकी मगर, अप्सरा चौलागाईं निर्वाचित भएका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...