राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गोरखा शाखाको नयाँ कार्यसमिति चयन, अध्यक्षमा हरिराम परियार निर्वाचित

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति गोरखा शाखाको अध्यक्ष पदमा हरिराम परियार निर्विरोध चयन भएका छन् ।

शुक्रबार गोरखा सदरमुकाममा भएको १३ औं साधारण सभा तथा सातौ अबिधेशनबाट अध्यक्ष पदमा परियार निर्बिरोध निर्बाचित भएका हुन् । यसभन्दा अगाडि सचिबको जिम्मेवारी सफलता पुर्बक निर्बाह गरेका लोक दोहोरी गायक हरिराम परियार अध्यक्ष बन्न सफल भएका हुन् । सामाजिक क्षेत्रमा निकै अग्रपक्तिमा मानिएका परियार विभिन्न संघ संस्थाहरुमा नेतृत्व लिदै आएका छन् ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा राजेन्द्र पन्त, द्धितिया उपाध्यक्ष सुनिल लामिछाने, महिला उपाध्यक्षमा रिना थापा मगर, सचिबमा केशब वगाले, सह सचिब सुनिमा गुरुड, कोषाध्यक्ष अम्बर बहादुर थापा चुनिएका छन् ।

त्यस्तै सह कोषध्यक्ष रुपा गुरुङ, सदस्यहरु देब नारायण मगर, तिल कुमारी पोखरेल, सचिन भट्टराई, रायन बसेल, अमिस उपरकोटी, सम्झना लामिछाने, दिनेश थापा, बर्षा थापा, टिका गुरुङ, रेश्मा तामाङ, सृजन गुरुङ, पार्वति परियार, चिज कुमार गुरुङ, बिनोद रोका, राज गुरुङ र कविराज ढकाल निर्वाचित भएका छन् ।

निर्बतमान जिल्ला अध्यक्ष मिना गुरुडको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, बिषेष अतिथी राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका केन्द्रिय सचिब जिबन दाहाल ,अग्रज कलाकार रामचन्द्र अर्याल,प्रदेश अध्यक्ष सुरेन्द्र गुरुड ,सागर गुररुड ,शिब केसि ,सुमन बैरागी ,रबिन लामिछाने ,उद्योग बाणिजय संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ र भगबान बाबु मास्के लगायतले विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

स्वागत मन्तव्य निबर्तमान उपाध्यक्ष नारायण दानीले राखेका थिए । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गोरखा शाखाले अग्रजकलाकार शिब केसिलाई सम्मान गरेको हो । त्यस्तै वर्षको उत्कृष्ट सदस्यको रुपमा हरिराम परियार ,बिकास नेपाली र रुपा गुरुडलाई सम्मान गरेको छ ्र कार्यक्रममा सचिब र कोषाध्यक्षले प्रतिबेदन पेश गरेका थिए । आगमी ३ बर्षाका लागि २४ सदस्यीय समिति निर्बाचित भएको नव निर्वाचित सचिब केशव वगालेले जानकारी दिएका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

वि.सं.२०८२ असार २५ बुधवार १०:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...