शान्ति श्री परियार र प्रशान्त परियारको स्वरमा “हे बरिलै” सार्वजनिक

काठमाडौं, नेपाल । नयाँ गीत “हे बरिलै” गीत बजारमा आएको छ । गीत संगीत बजारमा आउने क्रममा माया प्रेम तल्लो जातसंग गर्नु हुदैन, गर्दा घरकाले एक हुन दिदैनन् भन्ने भाबलाई समेटेर यो गीत बजारमा आएको हो । यो गीतलाई प्रशान्त परियारको अफिसियल युटुब च्यानलबाट बसार्वजनिक गरिएको हो ।

शान्ति श्री परियार र प्रशान्त परियारको स्वरमा रहेको गीतलाई लय शब्द पनि प्रशान्त परियारले नै गरेका छन् भने सागर विरहीको एरेन्ज रहेको छ ।

मारुनी स्टुडियोमा रेकर्र्ड गरिएको गीतमा सुमन रानाको रेकडिङ्ग र कुमार रानाको मिक्सिंग रहेको छ ।

बिनोद सुन्दासको निर्देशन, प्रकाश खड्काको क्यामराबाट तयार भएको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका छन् । भिडियोमा रिना गुरुङ, भरत बिश्वकर्मा र राजन मोक्तानको दमदार अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...