संगीता श्रेष्ठको “लाइदिम मयाँ” सार्बजनिक

काठमाडौं । लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा स्थापित हुन कयौं संघर्ष गरेका नुवाकोटे युवा दिनेश श्रेष्ठ हाल भने आफ्नो पृथक पहिचान बनाउन सफल भैसकेका छन् । उनले बिगतमा खालि खुट्टा हिंडेर मौलिकताको जगेनार्थ धेरै त्याग गरेका छन् । उनै दिनेशको लय शब्दमा भर्खरै मात्र एक गीत सार्बजनिक भएको छ ।

 

उक्त गीत संगीता श्रेष्ठको “लाइदिम मयाँ” बोलको रहेको छ । संगीता यस भन्दा अगी पनि थुप्रै टेलीश्रिंगखला तथा गीत संगीतको म्युजिक भिडियोमा काम गरिसकेकी सफल कलाकार हुन् । यसअर्थ पनि उनि यस क्षेत्रका लागि सम्भावित कलाकार हुन् ।

 

प्रस्तुत गीतमा दिनेश श्रेष्ठ र नेपाली गीत संगीत मनपराउनु हरुका लागि सर्वप्रिय गायिका गीता देबीको सुमधुर स्वर सुन्न सकिन्छ । निकै रोमान्चक स्वाद बाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा प्रस्तुतकर्ता स्वयम् संगीता श्रेष्ठ, प्रभात रुम्बा तामाङ्ग र सन्च्कुमारी तामाङ्गको आकर्षक अभिनय देख्न सकिन्छ । “लाइदिम मया” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन संगीता श्रेष्ठ र गणेश राईले गरेका हुन् भने छायांकन अलेक्स पुडासैनीका साथै सम्पादन गणेश राईले गरेका छन् ।

 

हाल प्रबासमा रहेका लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठको आफ्नै नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतलाई छोटो समयमा नै अशंख्य दर्सकहरुले सकारात्मक प्रतिक्रिया जनाएर साफल्ताको उकालो लाग्न मद्दत पुर्याएका छन् । गीत हेर्न र सुन्न छुटाउनुहुने सबैले हेरेर मन परेको खण्डमा शेयर गरेर साथ् दिनुहुन सम्पूर्ण कलाकार युनिट अनुरोध गर्दछ ।

 

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

वि.सं.२०८२ असार २५ बुधवार १०:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...