नेपाल क्यानाडा मैत्री तथा सास्कृतिक संघद्वारा काठमाडौंको दरबारमार्ग स्थित होटल वुडल्याण्डमा क्यानाडा डे भव्यताका साथ सम्पन्न

काठमाडौं । नेपाल क्यानाडा मैत्री तथा सास्कृतिक संघद्वारा काठमाडौंको दरबारमार्ग स्थित होटल वुडल्याण्डमा क्यानाडा डे भव्यताका साथ सम्पन्न गरिएको छ । कार्यक्रममा क्यानाडाका आप्रवासी र शरणार्थीहरू सम्बन्धि बल र चुनौतीहरू को विषय बारे प्रस्तुत गरिएको थियो ।

 

हरेक वर्षको जुलाई १ अर्थात् आज को दिन क्यानाडा मा मनाउने यो राष्ट्रिय चाड लाई हरेक वर्ष झैँ यो वर्ष विश्व विख्यात आङ तेम्बा शेर्पा को प्रमुख अथित्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम मा शेर्पा ले ” मानव को घर पृथ्वी हो ” मानब लाई शरणार्थी बनाउनु दुखद छ, मानव र पसुपंछी मिलेर प्रकृतिको जगेर्ना गर्नु पर्दछ, हाम्रो आधारभूत पहिचान स्थाई बसोबास को रक्षा हुनु पर्छ भनी जनचेतनाबाट राष्ट्रिय दिवश को सुभकामना दिदै यस्ता कार्यक्रमले दुइ देश को सम्बन्ध सुमधुर बन्दछ भन्नुभयो कार्यक्रमको विषय बस्तुमा क्यानाडा बाट आउनु भएको डा रिता ढुंगेलबाट बहुसांस्कृतिकताको विषयमा आफ्नो अनुसन्धान पेपर कार्यक्रम मा प्रस्तुत गर्नु भएको थियो ।

 

उक्त कार्यक्रम मा सिमाबिद बुद्धिनारायण श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै ”सस्था ले मित्र राष्ट्र क्यानाडा संग सुमधुर सम्बन्ध बनाउन क्रियासिल रहेको” बताउनु भयो साथै पूर्व महामहिम राजदुत प्रा डा मोहन प्रसाद लोहनीले पनि आफ्नो अभिमत राख्नु भयो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...