शान्ता जी.सी. र प्रेम सापकोटा बिचको “गोप्य कुरा” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक बजार तीज गीतले निकै तातेको छ । दिनानुदिन नयाँ–नयाँ तीज गीतहरु सार्वजनिक भईरहेका छन । ती मध्ये माया प्रेममा आधारित, दोहोरी र रत्यौली जस्तो सुनेने तिजका गीत तथा भिडियोहरुले बजार तताइरहेका बेला, एकदम रमाईलो छमछम नाच्न मिल्ने शव्दहरु र संगीत समेटिएको नयाँ तिज भाका बजारमा आएको छ ।

सुमधुर स्वरकी धनी गायिका शान्ता जी.सी. र गायक प्रेम सापकोटाको आवाजमा “गोप्य कुरा” बोलको बडा रमाईलो तीज गीत सार्वजनिक भएको छ । गायिका शान्ता जि.सी. आधुनिक लोकपप लोक तथा दोहोरी राम्रो गाउने गायिका मध्ये पर्दछिन, उनको आवाजमा यस भन्दा अघि आधुनिक गीत (न रविले देख्न सक्छ) र तीज गीत (घरबारी) लगायत अन्य गीतहरु बजारमा आएर चर्चामा कमाई सकेका छन भने, अहिले तीजलाई मध्यनजर गर्दै उनको र गायक प्रेम सापकोटाको आवाजमा नयाँ छम छम नाच्ने तीज गीत (गोप्य कुरा) बाजारमा ल्याएकी हुन् गायिका शान्ता जि.सी.ले । उक्त गीतमा शब्द, संगीत गायक प्रेम सापकोटा कै रहेको छ भने, संगीत संयोजन सुनिल परियारको रहेको छ । गीतलाई मिक्सिङ्ग मास्टरिङ खडक बाजुरालीले गरेका हुन् ।

गीतको भिडियोमा शेखर घर्ति मगरको निर्देशन र कोरियोग्राफी रहेको छ, छयांकन दुर्गा पौडेल, सम्पादन प्रकाश धमलाको रहेको छ । भिडियोमा बिजय पुन र समारिका ढकालको मनमोहक अभिनय सहित नृत्य देख्न पाईञ्छ । गीतको भिडियो गायिका शान्ता जीसीको यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...