पूजा शर्माको शीर्ष भूमिका रहेको फिल्म “दान्भी” को क्लाइमेक्स दृश्यको छायांकन काठमाडौंको नैकापमा

काठमाडौं ।  रुपेश तामाङ निर्देशित पूजा शर्माको शीर्ष भूमिका रहेको फिल्म “दान्भी” को क्लाइमेक्स दृश्यको छायांकन काठमाडौंको नैकापमा भइरहेको छ । 

निर्देशक तामाङले बुधबार अभिनेत्री पूजाको एक्सन दृश्य खिचिएको जानकारी दिए । द्वन्द्व निर्देशन श्री श्रेष्ठले गरिरहेका छन् । हरि लामा घलेको छायांकन गरिरहेको फिल्मका सहनिर्देशक नवराज शर्मा हुन् । फिल्ममा रविना थापा मगरको कथा र सञ्जोग रानाको पटकथा तथा संवाद छ ।

फिल्ममा अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ । अनुप गदाल र देव मगरको लगानी रहेको फिल्ममा कमला लिम्बू र गोकुल सुवेदी सहनिर्माता छन् । फिल्म ‘दान्भी’को क्लाइमेक्समा १०० जना फाइटर प्रयोग गरिएको निर्देशक तामाङले बताए । दर्शकले साउथ र बलिउड फिल्ममा देख्दै आएका एक्सन यो फिल्ममा देख्न पाउने उनले दाबी गरे ।

फिल्मको क्लाइमेक्स र केही एक्सन दृश्य खिचिसकेपछि बाँकी छायांकनका लागि दार्जिलिङ जाने तयारीमा रहेको यस फिल्ममा पूजाको साथमा नायक कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन् । 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...