“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले “ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला भएको छ । यस अवार्ड सुजन म्युजिक प्रा.लि. अनामनगर, काठमाडौंले आयोजना गर्न लागेको हो ।

सो अवार्ड कार्यक्रममा बिभिन्न ३५ बिधामा अवार्ड बितरण गरिने छ भने सांगीतिक क्षेत्रमा योग्दान दिएका बिभिन्न ब्यक्ति र स्रष्टाहरुलाई पनि सम्मान गरिने कुरा आयोजक कमिटीकी अध्यक्ष चर्चित गायिका जमुना राना मगरले जानकारी गराएकी छिन् । साथै यस अवार्ड कार्यक्रमको नोमिनेशन नेपालमा हुने छ भने अवार्डको फाईनल कार्यक्रम भारतको नयाँ दिल्लीमा हुने उनले जानकारी गराईन् ।

सम्मानित स्रष्टा र ब्यक्तिहरुको नाम नोमिनेशनको दिन सार्वजनिक गरिने कुरा आयोजक पक्षले जानकारी गराएको छ । काठमाडौंमा नभएकाहरुले अवार्डको ई-सेवाबाट पनि फारम भर्न सकिने छ । मनोनयन फारम शुल्क एक हजार रुपैया रहेको छ । बिस्तृत जानकारीको लागी ९८४१७६६९१८ मा सम्पर्क गर्न सकिने छ । आयोजक कमिटीको अध्यक्ष जमुना राना मगर रहेकी छिन् भने संयोजकको रुपमा कुमार थापा रहेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...