“सातौ मनास्लु राष्ट्रिय अर्वाड – २०८०” बाट ३ जना टेलिभिजनकर्मी सम्मानित

काठमाकौ । सामाजिक न्याय र समानता विना आर्थिक विकास र समृद्धि सम्भव नहुने भएकाले समानताका पक्षमा आवाज उठाउने र व्यावसायिक पत्रकारिताको रुपमा देशको विभिन्न ठाउँमा पुगेर सत्य तथ्य समचार सम्प्रेसन गर्ने उद्देश्यका साथ सुरु गरिएको मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खबरको रफ्तार… मनास्लु पोष्टकोे सातौ बर्ष पुरा गरेको अबसर पारेर बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका व्यक्ति एवं संस्था सेवाको कदर स्वरुप “एक विधा एक स्टार” “सातौ मनास्लु राष्ट्रिय अर्वाड – २०८०” राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ ।

मन बहादुर पुनको अध्यक्षतामा आदिवासी जनजाति आयोगका अध्यक्ष — माननिय राम बहादुर थापा मगर प्रमुख अतिथि बरिष्ठ अधिबक्ता गौ बहादुर आले मगर बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा “एक विधा एक स्टार” सातौ मनास्लु राष्ट्रिय अर्वाड–२०८० मा विभिन्न क्षेत्रमा क्रियाशिल रहदै राष्ट्रलाई बिशेष योगदान पु¥याएका व्याक्तित्वहरुलाई अर्वाडद्धारा सम्मान गरिनुका साथै सम्मानित व्याक्तित्वहरुको प्रकाशित जिवनी एक तारा (भाग ७) को बिमोचन भएको छ ।

“मनास्लु इन्टरनेशनल आइकन अवार्ड – २०८०” बाट नविन रोका मगर सर्वोकृष्ट समाजसेवी, झलक थापा मगर सर्बोकृष्ट समाजसेवी, वाङचु शेर्पा सर्वोकृष्ट ट्रेकिङ गाइड, कर्म लामा घिसिङ सर्वोकृष्ट गायक, बिहानी बि. क. सर्वोकृष्ट गायक, बिजय के. सी. सर्वोकृष्ट अभिनेता, रमिला बुढा मगर सर्वोकृष्ट गायिका, राम प्रसाद पाठक सर्वोकृष्ट गायक, यमन माझी सर्वोकृष्ट गायक, पदमा थापा सर्वोकृष्ट गायिक, सुसिला थापा सर्वोकृष्ट गायिका, बिष्णु सुनार सर्वोकृष्ट गायिका, भरत परियार सर्वोकृष्ट गायक, जानकी कुवँर सर्वोकृष्ट गायिका, डम प्रसाद पुन सर्वोकृष्ट गायक, भिम बहादुर पौडेल सर्वोकृष्ट गायक सम्मानित भएका छन ।

“सातौ मनास्लु राष्ट्रिय अवार्ड – २०८०” बाट श्रीराम थापा मगर ( पदमबहादुर) सर्वोकृष्ट गायक, सुजन बराइली सर्वोकृष्ट बहुप्रतिभावान गायक, कला रेश्मी महतो सर्वोकृष्ट बहुप्रतिभावान गायिका, राकेश सोनी सर्वोकृष्ट म्यूजिक एरेन्जर, चन्द्रमाया जुगजाली सर्वोकृष्ट मौलिक गायिका, सुसिल श्रेष्ठ सर्वोकृष्ट गायक , रचनाकार, अशोक कुमार सिंह सर्वोकृष्ट क्यामेरामेन, जगत बहादुर घर्ती सर्वोकृष्ट गायक, मनिषा बुढा सर्वोकृष्ट गायिका, लक्ष्मन पोखरेल सर्वोकृष्ट संगीतकार, सिब सागर खड्का सर्वोकृष्ट गायक, गोबिन्द पराजुली सर्वोकृष्ट गायक, यम प्रसाद हर्मेल सर्वोकृष्ट गायक, निम बहादुर घर्ती सर्वोकृष्ट गायक, गोबिन्द पराजुली सर्वोकृष्ट गायक, शैलेश पहरी सर्बाेत्कृष्ट गायक तथा मोडल, गंगा बहादुर गोतामे सुनार सर्वोकृष्ट गायक, लेख बहादुर पुन सर्वोकृष्ट मोडल, किसान फगामी मगर सर्वोकृष्ट मोडल, तारा पुन सर्वोकृष्ट मोडल सम्मानित भएका छन ।

सातौ मनास्लु राष्ट्रिय अवार्ड कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी निर्माता दिपक समिर, मेगा टेलिभिजनका सुर्दशन प्रसाद आचार्य र स्पेश फोरके टेलिभिजनका समाचार सम्पादक खेम बहादुर बमलाई बिशेष सम्मान गरिएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...