मौलिक नृत्यबाट जमेकि मोडल सुमित्रा गुरुङ

गोरखा जिल्ला साबिक थालाजुङ २ हाल सिरान्चोक मा बाबा मनकाजि गुरुङ र आमा टिकमाया गुरुङ रिमालको कोख बाट बि स २०५५ साल जेष्ठ ५ गते जन्मेकि सुमित्रा गुरुङ पछिल्लो समय नव उदायमान मोडल तथा नृत्यङ्गना हुन ।

 

गाउ घर मा गुन्जिने कौडा सालैजो घाटु जस्ता मौलिक गीत बाट २०७१ सालमा यो साङ्गेतिक क्षेत्रमा प्रवेश गरेकि गुरुङको औपचारिक शिक्षा प्रविणता तह सम्म मात्र छ । मध्यम परिवार मा जन्मेकि सुमित्रा लाइ मौकिक अभिनय तथा नृत्यमा अधिक रुचाइएको पात्र मा पर्दछिन ।

 

पछिल्लो समयमा नृत्यमा भड्किलो पन हुदै गैरहेको बेला मोडल तथा नृत्यङ्गना सुमित्रा भने मौलिक पन म अडिग छिन । सर्वाधिक रुचाइएको गीत सल्ला धुपैले को मोडल गुरुङ ले यो बाहेक सिरान्चोके चेलिचेलि,ए ङोलो मारामारा,मन्दिर छर देवतालाइ पुजेको, कान्छि माया जालैमा तिम्रै भर परे जस्तो गीतमा आफ्नो उत्कृष्ट अभिनय गरेकि छिन ।

 

गीत सङ्गितमा सोचे जस्तो नभए पनि आफु यहि मौलिक नृत्य को कारण अहिले सम्म टिकेको बताउछिन मोडल सुमित्रा गुरुङ । नेपाल मा हुने महोत्सब तथा अन्य स्टेज कार्यकम नै मुख्य आम्दानि को श्रोत रहेको कलाकार हरु बताउछ्न । नेपाल मा हुने बिभिन्न अवार्ड कार्यक्रम हरु बाट अवार्ड हात पार्न सफल सुमित्रा ले जे गर्न सकिन्छ तहि क्षेत्रबाट नै गर्ने चाहाना रहेको बताउछिन ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

वि.सं.२०८२ जेठ ५ सोमवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

वि.सं.२०८२ जेठ ४ आइतवार १२:५५

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ...

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ जेठ ४ आइतवार ०५:५४

काठमाडौं। जेठ ३ गतेका दिन "लोक दोहोरी ब्यवसायीहरुको एक्यबद्धता, कला...

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

वि.सं.२०८२ जेठ २ शुक्रवार ०९:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:४३

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा...

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:२६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...