नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको “१४ औं वार्षिकोत्सव समारोह” सम्पन्न

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको “१४ औं वार्षिकोत्सव समारोह” सम्पन्न भएको छ । यस कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपती निशा शर्माको अध्यक्षता रहेको थियो भने संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य माननिय कृष्ण अधिकारी, उपसभापती शम्भु राई, प्राज्ञ सदस्य टिका पुन, बरिष्ठ लोक गायक खड्ग गर्बुजा लगायत थुप्रै कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल नृत्य संघ, गीतकार संघ नेपाल लगायत गीत संगीत सम्बन्धी क्रियाशिल संघ संस्थाहरु र कलाकारहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा शम्भु राईले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा बिभिन्न साँस्कृतिक प्रस्तुतीहरु पनि प्रस्तुत गरिएको थियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आफ्नै सभाहल बनाउनका लागी नेपाल सरकारले पहल गरिदिन पर्ने कुरामा सबैले जोड दिएका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...