डा.भोला रिजालको पृथक गीत “फुल भएर फुल्नु” सार्वजनिक

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०४:०३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।
सोही क्रममा डा.भोला रिजालको पृथक गीत “फुल भएर फुल्नु” सार्वजनिक भएको छ । यस गीतमा दिप श्रेष्ठको स्वर रहेको छ भने भोला रिजालको शब्द, नारायण ओलीको संगीत रहेको छ ।
सो गीतको भिडियोमा बहुप्रभिाशाली ब्यक्ति बिरेन्द्र भाट “बिपिन” को निर्देशन, छायांकन रहेको छ भने महेश महराको छायांकन, लोकेश भाटको सह सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा डा. भोला रिजाल, नारायण ओली, आँशु केसी लगायत समता स्कुलका बिधार्थीहरुको अभिनय रहेको छ ।
यस गीलाई BR production नामक युबटुब च्यानलबाट सार्वजनिक गरिएको छ । हेर्नुहोस् भिडियो ।

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०४:०३