यानीमाया रोधी क्लवले १२ औं बर्ष पार गरी १३ औं बर्षमा प्रवेश गर्न सफल

काठमाडौं । नेपाली कला र संस्कृतीको संरक्षण र सम्बद्र्धन गर्ने उदेश्यले सञ्चालित यानीमाया रोधी क्लवले १२ औं बर्ष पार गरी १३ औं बर्षमा प्रवेश गर्न सफल भएको छ । यही अवसरमा यानीमाया रोधी क्लवले १२ औं वार्षिकोत्सव मनाएको छ ।

 

१२ औं वार्षिकोत्सव यही बैशाख २४ देखी २८ सम्म मनाईने कुरा यसै रोधी क्लवकी सञ्चालिका लोकप्रिय गायिका दिलु सलामी मगरले जानकारी गराईन् । साथै यस १२ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती समेत रहने उनले जानकारी गराईन् । अन्य दोहोरीमा जस्ता छाडा नृत्य गर्ने, छाडा गीत गाउने लगायत विकृती जन्य क्रियाकलाप हुन दिन्न । यदी यस्तो भएको गरेको थाहा पाएमा तुरुन्त कारबाही गर्नेछु । कारबाही गर्ने हाम्रो संस्था लोक दोहोरी ब्यवसायी पनि छ । यस्ले पनि कारबाही गर्ने छ । म सधै कला संस्कृतीको संरक्षण र सम्बद्र्धन गर्ने पक्षमा हुने छु भन्दै उनले प्रतिबद्धता समेत जनाईन् ।

 

यानीमाया रोधी क्लवको १२ औं वार्षिकोत्सवको अवसरमा आउने ग्राहक महानुभाबहरुलाई बिशेष छुटको ब्यवस्था पनि गरिएको सञ्चालक समितीबाट जानकारी आएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

वि.सं.२०८२ असार २५ बुधवार १०:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...