म्युजिक मस्ती नेपालको तीज बिशेष गीत “बनारसे सारी जरक जरक पारी” सार्वजनिक
वि.सं.२०७८ भदौ ४ शुक्रवार ०९:१२
म्युजिक मस्ती नेपालको तीज बिशेष गीत “बनारसे सारी जरक जरक पारी” सार्वजनिक भएको छ । यस गीतमा ज्योती मगर र ललित केसीको स्वर रहेको छ भने ललित केसीको शब्द, संगीत रहेको छ ।
ललित केसीको निर्देशन रहेको गीतमा सोनिया अछामीको कोरियोग्राफी, महेश महराको छायांकन, नविन घर्ती मगरको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा ज्योती मगर, ललित केसी, कुल बहादुर ओली, सोनिया अछामी र तुलसीराम केसीको अभिनय रहेको छ । सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।
वि.सं.२०७८ भदौ ४ शुक्रवार ०९:१२