म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” आयोजना हुने

काठमाडौं। म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” आयोजना हुने भएको छ। यस कार्यक्रम यही चैत्र ९ गते शनिबारका दिन काठमाडौं, टोखा स्थित भुत्खेलमा सम्पन्न हुँदै छ।

म्युजिक भिडियो कलाकार संघ नेपालले बिगतका बर्षहरुमा पनि आयोजना गर्दै कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिन लागिएको हो। कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रममा साँस्कृतिक, कार्यक्रम, सम्मान कार्यक्रम, खेलकुद कार्यक्रम पनि समाबेश गरिएको कुरा आयोजक पक्षले जानकारी गराएको छ।

यस कार्यक्रममा नेपालका ख्याती प्राप्त तथा लोकप्रिय कलाकारहरु देखी नव कलाकारहरु, समाजसेबीहरु, संगीतप्रेमी महानुभावहरुको बिशेष उपस्थिती रहने कुरा जानकारी आएको छ। कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रममा कार्यक्रम संयोजकको रुपमा चर्चित मोडल सारिका केसी रहेकी छिन् भने कुपन्डोल, ललितपुर स्थित रहेको सारिका बुटिक एण्ड कलेक्सनले ब्यानर सौजन्य गरेको छ। साथै अन्य सस्था तथा ब्यक्तिहरुले पनि आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको कुरा म्युजिक भिडियो कलाकार संघ नेपालका कोषाध्यक्ष देबेन्द्र क्षत्रीले जानकारी गराउका छन्।

म्युजिक भिडियो कलाकार संघ नेपालका महासचिव सुनिल लामिछाने भन्छन् “बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि भब्य रुपले सम्पन्न गर्न गईरहेका छौं। सबैले साथ सपोर्ट गरिदिनुहोला र सम्य नागरिको परिचय दिनुहोला। हाम्रो केही त्रुटी तथा कमी कमजोरी भएमा सिधै आयोजक परिवारलाई बताउनुहोला। त्यसलाई हामी छिटो समाधान गर्ने छौं।”

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...