किरण केसी र बिनुसा राईको स्वरमा “केरा खाई बोक्रा फाल्यौ झन्डै लडेको” सार्वजनिक

काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा प्रमोद भट्टराई “प्रतीक” को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक भएको छ।

 

उक्त रमाईलो गीतमा बनेको भिडियोमा बरिष्ट कलाकार किरण केसी र दीपाश्री निरौलाले रोमान्स गरेका छन् । आज राजधानीको अनामनगर स्थित युनियन हाउसमा एक कार्यक्रमको आयोजना गरि उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

 

यस गीतको म्युजिक भिडियोको निर्देशन जीवन शाहीले गरेका हुन भने क्यामरा र एडिटमा टेकेन्द्र शाही छन् । श्याम महर्जनको संगीत, दिपक गिरीको छायाङ्कन रहेको यो भिडियो राजधानी काठमाडौं गोकर्णको सहिद पार्कमा छायाङ्कन गरिएको छ ।

 

यो म्युजिक भिडियो मेला रेकर्डिङ स्टुडियोले निर्माण गरेको हो । प्रतिक क्रियसन नामक युटुब च्यानलमा गएर भिडियो हेर्नुहोस ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५” को ताज सुष्मा दाहाललाई

“ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५” को ताज सुष्मा दाहाललाई

वि.सं.२०८१ चैत ८ शुक्रवार ११:४१

काठमाडौं। यो वर्षको ब्युटिसियनहरुको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘ब्ल्याक डाइमण्ड ब्युटिसियन...

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” आयोजना हुने

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” आयोजना हुने

वि.सं.२०८१ चैत ६ बुधवार १२:५७

काठमाडौं। म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा "कलाकार भेटघाट तथा...

शान्ति श्री परियार र बद्री सापकोटाको नयाँ गीत “नगर मायाले मुख छुच्चो” सार्वजनिक

शान्ति श्री परियार र बद्री सापकोटाको नयाँ गीत “नगर मायाले मुख छुच्चो” सार्वजनिक

वि.सं.२०८१ फागुन २७ मंगलवार १३:३१

काठमाडौं । बहुचर्चित गायिका शान्ति श्री परियार र गायक बद्री...

अनिल लामाको चलचित्र “चाँडै फर्कि आउँ” को विशेष प्रदर्शन

अनिल लामाको चलचित्र “चाँडै फर्कि आउँ” को विशेष प्रदर्शन

वि.सं.२०८१ फागुन २६ सोमवार १२:४६

काठमाडौं। समसामयिक कथा वस्तुमा आधारित चलचित्र "चाँडै फर्कि आउँ" को...

कमल भक्त र यमुना रसालको अभिनयमा “पहिलो चरन” सार्वजनिक

कमल भक्त र यमुना रसालको अभिनयमा “पहिलो चरन” सार्वजनिक

वि.सं.२०८१ फागुन २५ आइतवार ०८:५१

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

प्रमोद खरेल र तृप्ती खड्काको स्वरमा नयाँ गीत “लौरी” सार्वजनिक

प्रमोद खरेल र तृप्ती खड्काको स्वरमा नयाँ गीत “लौरी” सार्वजनिक

वि.सं.२०८१ फागुन २५ आइतवार ०८:३१

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...