युटर्न ईन्टरनेशनल प्रा. लि. को “दोस्रो स्थापना दिवस” को अवसरमा पुर्व मन्त्री मीन बिश्वकर्मालाई बिशेष सम्मान

युटर्न ईन्टरनेशनल प्रा. लि. को दोस्रो स्थापना दिवस राष्ट्रिय सभा गृहमा भव्यताका साथ सम्पन्न भएको छ । यस कार्यक्रममा सोही संस्थाका अध्यक्ष बलराम सुबेदीको सभापतित्व रहेको थियो भने माननिय कृषी तथा पशुपंक्षी बिकाश मन्त्री महिन्द्र राय यादवको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सोही संस्थाका निर्देशक अर्जुन गिरीले कार्यक्रम सञ्चालन गरेका थिए । दोस्रो स्थापना दिवसको अवसरमा युटन ईन्टरनेशनल प्रालि सँग आबद्ध रहेर काम गरेका उत्कृष्ठ कर्मचारी र मेम्बरहरुलाई काम अनुसार मुल्यांकन गर्दै अवार्ड वितरण गरिएको थियो ।

सो कार्यक्रममा अतिथी, कलाकार र पत्रकारहरुलाई सम्मान गरिएको थियो भने आफ्नो कार्यकालमा व्यापार घाटा न्यूनीकरण कार्यक्रमको सुरुवात गरेको भन्दै पुर्व मन्त्री मीन बिश्वकर्मालाई बिशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा चर्चित गायक गायिका कुलेन्द्र बिक र प्रिती आलेको सांगीतिक प्रस्तुती रहेको थियो । कार्यक्रमको ब्यवस्थापन बहुप्रतिभाशाली ब्यक्तित्व सुवास केसिले गरेका थिए भने मिडिया संयोजकको भुमिका पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” ले निर्वाह गरेका थिए ।

कार्यक्रमलाई भब्य सभ्य रुपमा सफल पार्न सहयोग गर्नुहुने युटर्न टिम, शुभचिन्तक, पत्रकार, कलाकार प्रती आभार प्रकट गर्दै आगामी दिनमा सबै सङ्ग हातेमालो गर्दै अगाडी बढ्ने कुरा अध्यक्ष बलराम सुबेदीले बताए । साथै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न समेत अध्यक्ष सुबेदीले अनुरोध गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...