स्थानीय निर्वाचनमा नेपाली काँग्रेस मध्यपुर ठिमी वडा न. २ को वडा अध्यक्ष पदका उम्मेदवार श्रीकृष्ण श्रेष्ठ मत ल्याउन कसरत गर्दै

स्थानिय निर्वाचन नजिकिदै गर्दा सबै दल र कार्यकर्ता प्रचार प्रसारमा ब्यस्त छन् । वैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनका नेपाली काँग्रेस मध्यपुर ठिमी वडा न. २ को वडा अध्यक्ष पदका सशक्त कर्मठ युवा उम्मेदवार श्रीकृष्ण श्रेष्ठ यतिबेला चुनाबी मैदानमा होमिएका छन् ।

उनको संलग्नता राजनीतिक संलग्नता नेविसंघ सानोठिमी क्याम्पस — उप-सभापति २०५३, स्ववियु उम्मेदवार उपसभापति सानोठिमी क्याम्पस, नेविसंघ जिल्ला सदस्य भक्तपुर २०५५, तरुण दल जिल्ला अध्यक्ष भक्तपुर २०५९, २०६२/६३ जन आन्दोलन उपत्यका परिचालन समिति, १२ औँ महाधिवेसन २ नं. वडा इकाइ सभापति, १४ औँ महाधिवेसन प्रदेससभा सदस्य रहेको छ भने सामाजिक संलग्नता ठिमी जेसिज अध्यक्ष सन् २००७, रेयुकाइ नेपाल मध्यपुर उपशाखा संस्थापक २०५३, अध्यक्ष- निचिरेन शोसु अध्यात्मिक संस्था नेपाल, अध्यक्ष- आदर्श मावि विद्यालय व्यवस्थापन समिति रहेको छ ।

एस् ओ एस बालग्राममा विद्यालयीय अध्ययन गरेका मेधावी छात्र श्रीकृष्ण श्रेष्ठ यस भेगका लोकतन्त्रवादी समाजसेवी अग्रज अभिभावकहरूको सान्निध्यमा हुर्किएका एक कुशल युवा कलिलै उमेरदेखि राजनीतिक तथा सामाजिक कार्यमा पूर्णकालीन सक्रिय कुशल एवं जुझारु युवा नेता भएकाले नै नेपाली काँग्रेस पार्टीले मध्यपुर ठिमी २ नं. वडाको वडा अध्यक्ष पदको उम्मेदवारको रूपमा अघिसारेको हो ।

यसर्थ श्रीकृष्ण श्रेष्ठको टिमलाई निर्दिष्ट चिह्नमा आफ्नो अमूल्य मत दिई विजय गराउन हुन सम्पूर्ण वडाबासी आमाबुबा, दाजुभाइ, दिदीबहिनी लगायत सम्पूर्ण युवाहरूमा उनी संगै नेपाली काँग्रेस मध्यपुर ठिमी २ नं. वडा कार्य समितिले विनम्रतापूर्वक अनुरोध गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...