“दुरी मजबुरी” गीत बिमोचन कार्यक्रम सहित सार्वजनिक

ईनाक्क्षि ईन्टरटेनमेन्ट प्रा.लि. को प्रस्तुतीमा नयाँ सांगीतिक कोसेली “दुरी मजबुरी” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ ।

यस कार्यक्रममा ईनाक्क्षि ईन्टरटेनमेन्ट प्रा.लि. प्रबन्ध निर्देशक राम कंडेलको अध्यक्षता रहेको थियो भने गायक सिडि बिजय अधिकारीको सञ्चालन रहेको थियो । कार्यक्रममा मिडिया संयोजकको भुमिका पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” ले निर्वाह गरेका थिए ।

“दुरि मजबुरी” फिमेल भर्जनमा प्रबिशा अधिकारीको स्वर रहेको छ भने सिडि बिजय अधिकारीले स्वरमा साथ दिएका छन् । यस गीतमा सिडि बिजय अधिकारी कै शब्द, संगीत रहेको छ । 

भिडियोमा उत्तम श्रेष्ठ (शिशिर) र राज केसिको निर्देशन रहेको छ भने ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ । गीतको भिडियो एकदमै हृदयबिदारक बनेको छ । यस गीतले सबैको मन जित्न सफल हुने कुरामा निर्माण पक्ष बिश्वस्त रहेको कुरा निर्माण पक्षले बताएको छ । 

उक्त गीतको भिडियोमा सरोज खनाल, रश्मि भट्ट, सुधिर श्रेष्ठ, आँशु न्यौपाने, उत्तम श्रेष्ठ (शिशिर), डिम्पल खरेल आदिको अभिनय रहेको छ ।

यस गीतलाई ईनाक्क्षि ईन्टरटेनमेन्ट प्रा.लि. को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुनितामी परियारको “माया हिरिक्कै” गीतले दर्शकहरुको मन जित्दै (भिडियो सहित)

सुनितामी परियारको “माया हिरिक्कै” गीतले दर्शकहरुको मन जित्दै (भिडियो सहित)

वि.सं.२०८२ चैत ३० सोमवार १०:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ झानो” को म्युजिक भिडियो सार्वजनिक

देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ झानो” को म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत ३० सोमवार १०:३८

काठमाडौं। सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ...

घरबाट भागी भागी नाच्न हिड्ने टिका जैसी मोडलिङ र मेला महोत्सब तिर ब्यस्त

घरबाट भागी भागी नाच्न हिड्ने टिका जैसी मोडलिङ र मेला महोत्सब तिर ब्यस्त

वि.सं.२०८२ चैत २४ मंगलवार १४:४८

काठमाडौं। बिरेन्द्र जैसी, पबित्रा जैसीको कोखबाट बि.सं. २०५२ साल जेठ...

मणिराज बस्नेतको रचनामा रहेको गीत “नदेखेरै नभेटेरै” को भिडिओ सार्वजनिक

मणिराज बस्नेतको रचनामा रहेको गीत “नदेखेरै नभेटेरै” को भिडिओ सार्वजनिक

वि.सं.२०८२ चैत २३ सोमवार १३:४४

-तुलसी गिरी ‘भावुक’ प्रसिद्ध गीतकार मणिराज बस्नेतको रचनामा रहेको गीत...

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम — २०८२” भब्य रुपमा सम्पन्न

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम — २०८२” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ चैत २२ आइतवार १४:०९

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

चर्चित गायक एबं सर्जक राम कुमार कार्की र शंकर बहादुर कटुवालको पृथक गीत “मेरी परान” सार्वजनिक

चर्चित गायक एबं सर्जक राम कुमार कार्की र शंकर बहादुर कटुवालको पृथक गीत “मेरी परान” सार्वजनिक

वि.सं.२०८२ चैत १९ बिहीवार १०:५५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...