ग्लोबल कन्सल्टको पुतलीसडक ब्रान्च पुतलीसडकस्थित लालुपाते मार्गमा स्थानान्तर

काठमाडौँ । ग्लोबल कन्सल्टको पुतलीसडक ब्रान्च पुतलीसडकस्थित लालुपाते मार्गको भवनमा स्थानान्तरण भएको छ । लामो समय देखि विदेशमा पढ्न जाने विद्यार्थीहरु माझ भरपर्दो कन्सल्टेन्सीका रुपमा परिचित ग्लोबल कन्सल्टले विद्यार्थीहरुलाई ध्यानमा राखी पुतलीसडक स्थित आफ्नो ब्रान्च लाई नयाँ ठाउमा स्थान्तरण गर्दै विभिन्न अफरहरु घोषणा गरेको हो ।

आफ्नो ब्रान्च स्थानान्तरणको अवसरमा आईएलटिएस, पिटीई पढ्न चाहने विद्यार्थीहरुलाई तिन महिना सम्मा आईएलटिएस, पिटीई निशुल्क गर्ने भएको छ । विशेष गरेर अहिले +२ पास गरेर बसेका बिद्यार्थीहरुलाई मध्यनजरमा राखी यो अफर ल्याएको ग्लोबल कन्सल्टका म्यानेजिंग डायरेक्टर बसन क्षेत्रिले बताउनु भएको छ ।

उक्त ब्रान्चको स्थानान्तरण शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी प्याब्सनका अध्यक्ष डि.के ढुँगानाले उद्घाटन गरेका हुन् भने,समाजसेबि बलराम श्रेष्ठ अष्ट्रेलियाबाट नेपाल आउनु भएका म्यानेजिंग डायरेक्टर बसन क्षेत्रि र सोहि ब्रान्चका म्यानेजिंग डायरेक्टर नवराज पौडेल र मिनभवन ब्रान्चका म्यानेजिंग डायरेक्टर भोजराज न्यौपानेको उपिस्थति थियो ।

ग्लोबलले विद्यार्थीलाई गुणस्तरीय र यथार्थ शैक्षिक परामर्श सेवा सुनिश्चित गराउने एकमात्र उदेश्य लिएको ग्लोबल कन्सल्टका म्यानेजिंग डायरेक्टर बसन क्षेत्रिले बताए । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको ग्लोबल पन्ध्र वर्षको अवधिमा स्वदेश तथा विदेशमा गरी अहिले सम्म बाह्र वटा ब्रान्चबाट विद्यार्थीहरुलाई शैक्षिक परामर्शको क्षेत्रमा आफ्नो उत्कृष्ट पहिचान बनाउन सफल भएको दाबी गर्दै आउनु भएको छ ।

ग्लोबल कन्सल्टले अष्ट्रेलियामा हजारौ विद्यार्थी र स्थायी वसोवासका लागि भिसा प्रक्रियाको सफल परामर्शदाताको रुपमा काम गरेको छ । कार्यक्रमका प्रमुख अतिथी प्याब्सनका अध्यक्ष डि के ढुँगानाले शुभकामना दिदै पुतलीसडकस्थित नयाँ भवनमा स्थानान्तरण कन्सल्ट अझै धेरै सेवा बिस्तार गर्दा ब्यापार व्यबसायलाई थप सहयोग पुग्ने बताउनु भएको छ ।

उच्च शिक्षाका लागि अस्ट्रेलिया, युके, क्यानडा, न्युजिल्यान्ड लगायतका देश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायतका सेवा दिने उद्देश्यसहित स्थानान्तरणको अवसरमा पिटीई र आईएलटिएस पढ्न चाहने विद्यार्थीहरुलाई तिन महिना सम्मा पिटीई र आईएलटिएस निशुल्क गर्ने ग्लोबल कन्सल्टका म्यानेजिंग डायरेक्टर बसन क्षेत्रिले बताउनु भयो।

विद्यार्थीहरुलाई दक्ष प्रशिक्षकद्वारा अन्तरराष्ट्रिय स्तरको आईएलटिएस, पिटीई निशुल्क कक्षा सन्चालन भै रहेको जानाकारी दिनु भएको छ । विद्यार्थीहरु अस्ट्रेलिया पुगिसकेपछि कुनै पनि परामर्श चाहिँएमा परामर्श सेवा उपलब्ध गरिने बसन क्षेत्रिले बताउनु भयो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...