डाक्टर पेशा सँगै मोड्लिङ्गमा जम्दै जिशु कोईराला

बिरेन्द्र ओली , काठमान्डौ

नेपाली गीत संगीत पहिल्लो समयमा अलि खस्किदै गएको हो कि भन्ने दर्शकको मनमा भएपनि बजारमा धेरै गीतहरु आइरहेका छन् । आधुनिक अनि फिल्मी गीतहरुको तुलनामा लोक गीत बजारमा बढी मात्रामा सुनिन थालेका छन्।

डान्सर मोडेल बन्ने सबैको चाहना हुन्छ तर सबैको चाहना पुरा पनि हुदैन तर कला भएपछी अबश्य ठाउ पाउन सकिन्छ । जिशु कोइराला पछिल्लो समयमा म्युजिक भिडियोमा डान्स गरेर चर्चा कमाउदै छिन् । नेपाली मन भएकी चेली जहा जन्म भएपनि नेपाली सस्कारनै मन पराउने डान्सर हुन् । जिशु काठमान्डौमा जन्मेर क्यानडामा हुर्केकी उनि अहिले नेपाली लोक संगीत जोगाउदै छिन् यो उनको महान कार्य मान्न सकिन्छ।

आमा सावित्री श्रेष्ठ र बुवा सुशील कोइरलाको कोखबाट जन्मिएकी जिशु अहिले डक्टर बन्ने कोर्ष पढीरहेकी छिन् । तर पनि गीत संगीतमा रमाउने डान्स गर्ने उनको रुचि रहेको छ । यस्तो रुचि बिरलै मात्र पाईन्छ, डक्टर बनेर बिरामीको सेवा पनि गर्ने र बचेको समयलाई म्युजिकमा खर्चिने उनि बताउछिन् । पछि के हुन्छ हेरौ अहिले दुवै पेशालाई निरन्तर दिन्छु उनि बताउदै थिइन।

बुवा आमाको साथ सहयोग पुरा रहेको र जुन कुनै काममा पनि परिवारको साथ् रहेको उनि बताउछिन् । जिसु कोइरालाद्वारा अभिनित म्यूजिक भिडियो “लाजले छोपेको” गीतबाट उनले डेब्यु गरेकी थिइन् भने डान्समा पुष्प खडकाले साथ दिएका थिए । यो भिडियोमा उनको राम्रो डान्स हेर्न सकिन्छ । खासै डान्स कलास लिएकी छैन उनि बताउदै थिइन्।

जुन गीतमा शान्ति श्री परियार र यज्ञ बिकको स्वर रहेको छ भने गीतको लय र शब्द राजु सुनामको छ यसपछि अर्को गीत कसो गर्ने होलामा पनि नाएक पल शाह शंग छमछमी नाचेको देख्न सकिन्छ अझै पनि धेरै गीतमा नाच्न अफर आएको छ तर ब्यस्त समय र पढाइले भ्याउन सक्दिन उनि बताउदै थिइन्।

चिकित्सा शास्त्रकी बिधार्थी कोइरालाई अभिनयमा राम्रो गर्ने र निरन्तर दिने योजना रहेको उनि बताउछिन् । जिशु कोइरलाको आउने दिनमा धेरै प्रगतिको लागि हाम्रो टिमको पनि शुभकामना।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...