संगम थापा र शारदा रसाईलीको नयाँ गीत “लौरी गोगनको” सार्वजनिक

सांगीतिक क्षेत्रमा एक पछि अर्को गीतहरु बजारमा आउने क्रम जारी छ । सोहीक्रममा संगम थापा र शारदा रसाईलीको सहकार्यमा नयाँ गीत “लौरी गोगनको” सार्वजनिक भएको छ । यस गीतलाई बिमोचन कार्यक्रम सहित सार्वजनिक गरिएको हो ।

बिमोचन कार्यक्रममा मिलन श्रेष्ठको अध्यक्षता रहेको थियो भने पुर्व राजदुत भरत जंग उप्रेतीको प्रमुख आतिथ्यता र राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष बिक्रम जंग शाहको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन भिमसेन खतिवडाले गरेका थिए । बिमोचन कार्यक्रममा सञ्चारकर्मी राजु बोहरा, पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” र कलाकारहरुलाई पनि सम्मान गरिएको थियो ।

“लौरी गोगनको” गीतमा संगम थापा र शारदा रसाईलीको स्वर रहेको छ । यस गीतमा संगम थापा र अशोक कुमार सापकोटाको शब्द रहेको छ भने लय तथा एरेञ्ज नारायण दंगालले गरेका हुन् ।

अर्जुन महर्जनको निर्देशन रहेको गीतमा सरोज शाहीको छायांकन, रोशन धितालको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा निरज श्रेष्ठ र आयुश्मा कार्कीको अभिनय रहेको छ ।

यस गीतलाई मिलन फिल्म्स प्रोडक्सनको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...