राष्ट्रिय खेलकुद परिषदद्वारा बि.सं.२०४६ साल देखि हाल: सम्म रोकिएको दोहोरीलाई पुर्णता दिने निर्णय

बि.सं.२०३९ साल देखि राष्ट्रिय खेलकुद परिषदले बि.सं. २०४६ साल सम्म दोहोरीलाई खेलको रुपमा प्रयोग गरेको थियो । बि.सं. २०४६ साल पछि हाल: सम्म त्यो ब्यवस्था र अवस्था रोकिएको थियो भने अहिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजिको कार्यकालमा यसले पुर्णता पाउने भएको छ ।

यो ब्यवस्थाले पुर्णता नपाउने बेला सम्म प्रतिष्ठानका पुर्व केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, निवर्तमान केन्द्रिय अध्यक्ष बद्री पंगेनीको कार्यकाल सम्म प्रतिबेदन पेश गर्ने र डेलिकेशनहरु प्रस्तुत गर्ने कार्य जारी रहेको थियो । विभिन्न प्रतिबेदन र डेलिकेशनहरु भए पश्चात केन्द्रिय अध्यक्ष रमेश बिजिको कार्यकालमा यो ऐतिहासिक कार्यले पुर्णता पाउन सफल भएको हो ।

हाल: गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गते सम्म हुने नवौं राष्ट्रिय खेलकुद सँगै यस पटकबाट दोहोरी गीत प्रतियोगीतालाई पनि समावेश गर्न “राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल” को अनुरोधलाई सहर्ष स्विकार्दै नवौं राष्ट्रिय खेलकुदमा दोहोरी गीतलाई कसरी प्रस्तुत गर्ने भन्नेबारे राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङ, प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्मा, प्रतिष्ठानका वर्तमान केन्द्रिय अध्यक्ष रमेश बिजि र आर. वि. मोक्तान लगायतले विशेष भेटघाट गर्दै यसबारे विशेष छलफल गरेका छन् ।

विशेष भेटघाट तथा छलफल भएपछी आगामी बर्ष यो कार्यले निरन्तरता पाउनुका साथै हाल: गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गते सम्म हुने नवौं राष्ट्रिय खेलकुद सँगै यस पटकबाट दोहोरी गीत प्रतियोगीतालाई पनि समावेश गर्ने कुरा सहमती भएको हो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...