शक्ति चन्द र चन्द्रीका रसाइलीको स्वरमा “चरी पासैमा” सार्वजनिक

काठमाडौं । नयाँ गीत “चरी पासैमा” बजारमा आएको छ । मन्जित पहाडी अफिसियल युटुबबाट यो गीत बजारमा आएको हो ।

 

शक्ति चन्द र चन्द्रीका रसाइलीको स्वरमा रहेको गीतलाइ लय शब्द भने मन्जित पहाडीले गरेका छन ।

 

निशान बानियाको निर्देशन, सुरेश श्रेष्ठको छायांकन र सुजन कोइरालाको सम्पादन रहेको छ । यस गीतको भिडियोमा रिना गुरुङ र अल्फाज साहको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” भब्य रुपमा सम्पन्न, को को भए त बिजेता ?

“ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” भब्य रुपमा सम्पन्न, को को भए त बिजेता ?

वि.सं.२०८० फागुन ९ बुधवार ०४:४६

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा...

मौलिक नृत्यबाट जमेकि मोडल सुमित्रा गुरुङ

मौलिक नृत्यबाट जमेकि मोडल सुमित्रा गुरुङ

वि.सं.२०८० माघ २६ शुक्रवार ११:४६

गोरखा जिल्ला साबिक थालाजुङ २ हाल सिरान्चोक मा बाबा मनकाजि...

सुरेश शाही र शान्तिश्री परियारको स्वरमा “परदेशीको बाकस” सार्वजनिक

सुरेश शाही र शान्तिश्री परियारको स्वरमा “परदेशीको बाकस” सार्वजनिक

वि.सं.२०८० माघ १९ शुक्रवार १३:२६

-तुलसी गिरी ‘भावुक’ बहुआयामिक सर्जक सुरेश शाही र लोकप्रिय गायिका...

कलाकार दिनेश डाँगीको छोराको अप्रेशनको लागी चाहिने भयो १५ लाख रुपैंया, छोरा बचाईदिनका लागी डाँगीले गरे सहयोगको अपिल ।

कलाकार दिनेश डाँगीको छोराको अप्रेशनको लागी चाहिने भयो १५ लाख रुपैंया, छोरा बचाईदिनका लागी डाँगीले गरे सहयोगको अपिल ।

वि.सं.२०८० माघ १५ सोमवार १३:१२

काठमाडौं । कलाकार दिनेश डाँगीले यति बेला छोराको उपचारको लागि...

टिका भुजेल र आशा बिश्वकर्माको अभिनयमा “पुरानो माया” सार्वजनिक (भिडियो सहित)

टिका भुजेल र आशा बिश्वकर्माको अभिनयमा “पुरानो माया” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८० माघ १५ सोमवार १२:४१

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“मलाई लैजाउ” भन्दै आए साम्बेद अधिकारी

“मलाई लैजाउ” भन्दै आए साम्बेद अधिकारी

वि.सं.२०८० माघ १५ सोमवार ११:००

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...