शक्ति चन्द र चन्द्रीका रसाइलीको स्वरमा “चरी पासैमा” सार्वजनिक

वि.सं.२०८० जेठ २६ शुक्रवार ०४:२०

काठमाडौं । नयाँ गीत “चरी पासैमा” बजारमा आएको छ । मन्जित पहाडी अफिसियल युटुबबाट यो गीत बजारमा आएको हो ।
शक्ति चन्द र चन्द्रीका रसाइलीको स्वरमा रहेको गीतलाइ लय शब्द भने मन्जित पहाडीले गरेका छन ।
निशान बानियाको निर्देशन, सुरेश श्रेष्ठको छायांकन र सुजन कोइरालाको सम्पादन रहेको छ । यस गीतको भिडियोमा रिना गुरुङ र अल्फाज साहको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

वि.सं.२०८० जेठ २६ शुक्रवार ०४:२०