बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र लोकप्रिय गायिका रिता के.सी.को स्वरमा “हास्न हसाउन” सार्वजनिक

सांगीतिक क्षेत्रमा अर्काे पृथक गीत “हास्न हसाउन” सार्वजनिक भएको छ । सो गीत गीतकार, सरसफाई बिज्ञ / सकारात्मक सोचका अभियन्ता नमस्तेलाल श्रेष्ठको शब्द रचनामा रहेको मानवीय भाव बोकेको गीत “हाँस्न हँसाउन” सार्वजनिक भएको हो ।

राजु विश्वकर्माको संगीत र मनोहर सुनामको सङ्गीत संयोजन रहेको यस गीतमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र लोकप्रिय गायिका रिता के.सी.को स्वर रहेको छ ।

सो गीत गायिका रिता केसी कै अफिसियल युट्युब च्यानल Rita Kc Official बाट सार्वजनिक भएको हो । उक्त गीतको भिडियोमा गीतकार नमस्तेलाल र गायिका के. सी. को अभिनय रहेको छ ।

राजु विश्वकर्माको निर्देशन रहेको यस भिडियोमा सुरेन्द्र श्रेष्ठको छायांकन र सम्पादन रहेको छ । यस गीतको रेकर्डिङ र मिक्सिङ भोला पौडेलले गरेका हुन् ।

मानवीय भाव बोकेको यस गीतले सकारात्मक सोच र आचरण, दया, सेवा र सत्कर्मका लागि आम मानवजातीमा सन्देश प्रवाह गर्न खोजेको पाईन्छ ।

सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...