अन्तर्राष्ट्रिय जातिय उन्मुलन दिवसको दिन “मेरो जात हो नेपाली” सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा बिल्कुलै फरक र सन्देशमुलक गीत “मेरो जात हो नेपाली” सार्वजनिक भएको छ । हुन पनि हो हामी सबैको जात नेपाली हो । मानिसको जात पुरुष अनि महिला मात्र हो ।

२१ औं शताब्दीमा पनि जातभातको कुरा निकाल्ने ब्यक्ती मानव नै हैन । यस गीतमा मानव सबै एउटै जाती हो, सबै नेपाली नागरिक नेपाली हो भन्ने सन्देश दिन खोजिएको छ ।

यो गीत राष्ट्रिय भावले ओतप्रोत रहेको छ । सांगीतिक क्षेत्रमा यस्ता गीत कम मात्रमा आउने गर्दछन् । ५७ औं अन्तर्राष्ट्रिय जातिय उन्मुलन दिवस २१ मार्च २०२२” को अवसरमा पारेर थप चेतना फैलाउनका लागि  “मेरो जात हो नेपाली” गीत सार्वजनिक गरेको कुरा सोही गीतको निर्माण पक्षले जनाएको छ ।

यस गीतमा दिल्ली अधिकारीको स्वर रहेको छ भने भिम अधिकारीको शब्द, सुशील बिश्वकर्माको संगीत रहेको छ ।

सो गीतमा चर्चित निर्देशक शंकर बिसिको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने अजय रेग्मीको छायांकन, नवीन घर्ती मगरको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा चर्चित कलाकारहरु दिलिप रायमाझी, केकि अधिकारी, शंकर बिसि, निक्स शर्मा, करिश्मा ढकाल, दिपाशा बिसि, रिचा थापा आदिको अभिनय रहेको छ ।

यस गीतलाई intra-national welfare and support को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...