“चम्चा पिलेट – २” ट्रेन्डिङमा, छोटो समयमा धेरै चर्चा कमाउन सफल

काठमाडौं । ईनाक्क्षी ईन्टरटेनमेन्टको प्रस्तुतीमा रहेको नयाँ सांगीतिक कोसेली “चम्चा पिलेट – २” ले सार्वजनिक भएको केही दिन मै चर्चा बटुलिरहेको छ । “चम्चा पिलेट – २” अहिले ट्रेन्डिङमा छाईरहेको छ ।

 “चम्चा पिलेट – २” मा टिभी सिरियलबाट चर्चामा आएका गायक तथा मोडल जिवेश गुरुङ र पछिल्लो समयकी चर्चित गायिका एलिना चौहानको स्वर रहेको छ ।

जिवेश गुरुङको निर्देशन रहेको यस भिडियोमा स्वयंम गुरुङ र एलिना चौहानको दमदार अभिनय रहेको छ । साथै भिम कुसारी, युगज्योती क्रियाशिल र बाबुराम शाक्यको पनि अभिनय रहेको छ ।सो गितमा भीम कुसारीको शब्द र संगीत रहेको छ भने एरेन्ज तथा मिक्सिङ जिबन बडुले गरेका हुन् ।

भिडियोको छायांकन पवन सुस्लिङले गरेका हुन् भने सम्पादन पनि सुस्लिङको नै रहेको छ । गीतको कोरियोग्राफी जेरी भण्डारीले गरेका हुन् । भिडियोलाई इनाक्क्षी ईन्टरटेमेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...