स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्न थालियो

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्न थालिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनक शिक्षा सामग्री केन्द्रमा छपाइ कार्य भइरहेको बताए । 

“कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुने छन् । सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ र सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ,” उनले भने । 

एक लाख ८० हजार थान नमुना मतपत्र भने छपाइ सकिएको उनले बताए । दुर्गम जान धेरै समय लाग्ने भएकाले दुर्गम जिल्लाको मतपत्र पहिले छापिने उनले बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबम् सर्जक शोभित बिश्वकर्मालाई एञ्जिला बिश्वकर्माको झलझली याद आएर हैरान (भिडियो सहित)

गायक एबम् सर्जक शोभित बिश्वकर्मालाई एञ्जिला बिश्वकर्माको झलझली याद आएर हैरान (भिडियो सहित)

वि.सं.२०८० फागुन १५ मंगलवार ०८:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा “दोस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८०” सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा “दोस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८०” सम्पन्न

वि.सं.२०८० फागुन १३ आइतवार ०९:४९

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल मञ्जिता केसीले अमेरिका जाने प्रलोभनमा अमेरिकन संग गरिन् बिहे (भिडियो सहित)

चर्चित मोडल मञ्जिता केसीले अमेरिका जाने प्रलोभनमा अमेरिकन संग गरिन् बिहे (भिडियो सहित)

वि.सं.२०८० फागुन ९ बुधवार ०९:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” भब्य रुपमा सम्पन्न, को को भए त बिजेता ?

“ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” भब्य रुपमा सम्पन्न, को को भए त बिजेता ?

वि.सं.२०८० फागुन ९ बुधवार ०४:४६

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा...

मौलिक नृत्यबाट जमेकि मोडल सुमित्रा गुरुङ

मौलिक नृत्यबाट जमेकि मोडल सुमित्रा गुरुङ

वि.सं.२०८० माघ २६ शुक्रवार ११:४६

गोरखा जिल्ला साबिक थालाजुङ २ हाल सिरान्चोक मा बाबा मनकाजि...