गुण्डा नाईके मिलन लामा अब राजनिती क्षेत्रमा आउदै

काठमाडौँ । नेपाल प्रहरीहरुको सुचिमा रहेका डन मिलन लामा २०७६ साउन २४ गतेमा रामेछाप लिखु गाउपालिका अध्यक्ष बिधुत प्रसारण लाइनको काममा भ्रष्टचार गरेको भन्दै गाउपालिका गाउपालिका अदछ्य गोबिन्न्दा बहादुर खड्का सँग दुई करोड फिरौती मागेका थिए नदिएमा ६ वटा बुलेट खर्च गरी मारी दिन्छु भनि धम्कि दिएका थिए र केही समय पछी अध्यक्ष गोबिन्न्दा बहादुर खड्का र गुण्डा नाईके मिलन लामा बीच फोन वार्ता मार्फत् अदछ्य गोबिन्न्दा बहादुर खड्काले दुइ करोड दिने सहमति भई २०७६ साउन २४ मा काठमाडौँको स्वयम्भुमा रकम बुझ्दै गरेको सुचनाको आधारमा अपराध महाशाखा टेकुका प्रहरी टोलीले स्वयम्भुको एक रेस्टुरेन्ट बाट पक्राउमा दुवै खुट्टामा सात गोलि हानी पक्राउ गरेका थिए घाइते भएका गुण्डा मिलन लामा उपचार पछि २०७६ कार्तिक २० गत्ते काठमाडौँ जिल्ला अदालतको आदेशमा डिल्लीबजार कारागार चलान भएका थिए ।

रामेछाप तिलपुङ्गका लाहुरे परिवारमा हुर्केका व्यक्ति हुन् डन मिलन लामा एस,एल,सी, पास पछि कलेज पढ्न काठमाडौँ राजधानी प्रबेश गरेका हुन् । कलेज पढ्दै गर्दा अपराध गतीबिधी संग्लग्न हुदै ब्यापारी ,भूमाफिया तस्करी होटल रेटुरेण्ट डान्सबार क्लबका संचालकहरुलाई डर धम्की दिदै डन मिलनले फिरौती लिन्थे । काठमाडौँका मुख्य स्थान लाजिम्पाट ,लैनचौर ,दरबारमार्ग क्षेत्रलाई आफ्नो आधार क्षेत्र बनाएका थिए । तेही क्रममा मावोबादी केन्द्रक होटल क्यासिनो मजदुर संगठन बिस्तारक समयमा मिलन लामाले संख्यामा युवाहरु परिचालन गरि मावोबादी मजदुर नेताहरुलाई सहयोग गरेका थिए । तेस पछि तारे होटलहरुका क्यासिनोमा प्रबेश गरि गुण्ड गर्दी गर्ने गर्थ्यो मिलन लामाले क्यासिनोमा आफ्नै लगानीमा गेमिङ्ग टेबल समेत संचालन गर्ने गर्थ्यो संगै क्यासिनोमा डान्स प्रोग्राम, मिटर ब्याजको धन्दा शुरु गरेका थिए ्र काठमाडौँ राजधानीमा रहेको साग्रिला क्यासिनो ,रोयल क्यासिनो ,अन्ना क्यासिनो ,एभरेस्ट कयासिनोका मालिक र मावोबादी मजदुर नेताहरुको छत्र छायामा बसी गुण्डा राज चलाएका व्यक्ति हुन् मिलन लामा । राजधानीका क्यासिनो हुदै आफ्नो गृह जिल्ल्ला रामेछापमा आफु निकट दाइने हात मानिने अमृत लामा लगाएर जिल्लाका दर्जनौ यूवाहरु परिचालन गरि ठेक्का कब्जा देखि ब्यापारीहरुलाई धम्कि दिइ फिरौती असुल्ने गर्थे नदिएमा गोली हान्ने भनि डर त्रास देखाई रकम असुल गर्ने गर्थे र २०७१ र२०७२ तिर रामेछापको कारागारमा कैदीहरुको राशन पानीको ठेक्कामा समेत आफ्ना नजिकका ठेकेदारहरुलाई मिलाई दिने गर्थे र चुनाबी समयमा गुण्डा नाईके मिलन लामाले चुनाबी अभियानको क्रममा मावोबादी नेताहरुलाई सहयोग देखि यूवा परिचालनको जिम्मा समेत लिन्थे जहिले पनि राजनिती र शक्ति र पावरमा बस्ने गुण्डा नाइके हुन् मिलन लामा ।

गुण्डा नाईके मिलन लामाको समुहको मुख्य सहयोगी अमृत लामा भनिने गुण्डा पनि स्वयम्भु गोली काण्डको बेला संगै जेल परेका थिए । हरेक समय र गतीबिधीमा मिलन लामाकै साथ रहदै आएका गुण्डा हुन् अमृत लामा भने तिन बर्ष संगै जेल बसेर समेत छुटेका हुन अमृत लामा ।

तिन बर्ष जेल जिबन बिताई उच्च अदालत पाटनको आदेश बाट रिहाइ बहेका डन मिलन लामा २०७८ माघ २४ गत्ते डिल्लीबजार काठमाडौँ कारागार बाट छुटेका हुन् । उच्च अदालात बाट छुटाउन पनि मावोबादी केन्द्रका मजदुर नेताहरुनै लागी परेर लामालाई छुटाएका थिए । लामो समय जेल जिबन बिताएका मिलन लामा अबको दिनमा कुनै एक राजनिती पार्टीमा आबद्द भै तथा प्रबेश भई देश र जनता माझ बसी समाज परिबर्तन गर्ने र देशका सेवा गर्ने सोचमा रहेको जानकारी पाएको छौ । यदि कुनै पार्टीको नीति बिचार पद्दतिमा बस्न नसके आउदा चुनाबमा प्रदेश तर्फ बाट स्वतन्त्र उमेदबारमा उठ्ने सोचमा भएको जानकारी पाएको छौ ।

हिजोका दिनमा जिल्लाका माओबादी नेताहरुलाई सहयोग गरि चुनाब जिताएका बताउदै गुण्डा मिलन लामा अबका दिनहरुमा आफै जनताका माझ गई खुल्ला चुनाब लड्ने बताउछन ।जेल बसेका समयमा जिल्लाका हिजो चुनाब जिताएका नेताहरुले डन लामालाई सहयोग नगरेको भन्दै आरोप समेत लगाएका छन् भने ति नेताहरु देखि अलि कती भए पनि आक्रोश र रुस्ट भएको समेत देखिन्छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:५१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...