सन्दिप बिश्वकर्माको शब्द, उदय भट्टराईको संगीतमा “चिसो कोकाकोला” सार्वजनिक (भिडियो सहित)

नेपाली सांगीतिक क्षेत्रमा एक पछि अर्काे गर्दे नयाँ नयाँ गीतहरु आउने क्रम जारी नै छन् । पछिल्लो समय सांगीतिक क्षेत्रमा लगानी गरे अनसारको प्रतिफल पान मुस्किल नै छ । सिमित कलाकारले मात्र लगानीको प्रतिफल पाएका हुन्छन् । त्यही पनि गीत निकाल्नेको प्रतिस्पर्धा चलिरहन्छ ।

सोही क्रममा पृथक गीत “चिसो कोकाकोला” नामक गीत बजारमा आएको छ । यस गीतमा कुशल बेलबासे, सुनिता बुढा क्षत्री र शोभा रानाको स्वर रहेको छ भने सन्दिप बिश्वकर्माको शब्द, उदय भट्टराईको संगीत रहेको छ ।

चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको गीतमा प्रकाश खड्काको छायांकन, बिष्णु शर्माको निर्देशन रहेको छ । उक्त गीतको भिडियोमा लोमश शर्मा र रुबिना अधिकारीको अभिनय रहेको छ । यस गीतलाई उदय भट्टराईको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...