स्थानिय चुनाब नजिकिदै गर्दा “कांग्रेस नै चाहियो” गीत सार्वजनिक

पछिल्लो समय स्थानिय चुनाबको माहोल तातिरहेको छ । सोही क्रममा चुनाब र पार्टीका गीतहरु आउने क्रम जारी छ । यहि कुरालाई मध्यनजर गर्दै “कांग्रेस नै चाहियो” नामक गीत सार्वजनिक भएको छ ।

यस गीतमा कृष्ण रेउले र प्रीति आलेको स्वर रहेको छ भने सुबास केसिको सृजना तथा परिकल्पना रहेको छ । गीतलाई नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा, ललितपुरमा बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको हो ।

नेपाली कांग्रेस केन्द्रिय प्रचार प्रसार साँस्कृतिक समन्वय समितीको आयोजना भएको बिमोचन कार्यक्रममा सोही समितिका संयोजक डिबि गुरुङको सभापतित्व र पार्टीका केन्द्रिय प्रवक्ता डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन गायक कृष्ण रेउलेले गरेका थिए ।

गीतको भिडियोमा मौसम हिमालीले निर्देशन गरेका हुन् भने रमेश धमलाको छायांकन, नवीन घर्ती मगरको सम्पादन रहेको छ ।उक्त गीतको भिडियोमा सुबास केसि, बिजय पुन र रुबिना अधिकारीको अभिनय रहेको छ ।

यस गीतलाई प्रीती आले युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । सोही गीतको भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...