गोरखाको भिमसेन थापा गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष पदमा युवा नेता रोशन गुरुङ्ग उम्मेद्वार

पछिल्लो समयमा स्थानीय तहको निर्वाचनले नेपाल अधिराज्य तातिरहेको छ भने देश तथा गाउपालिकाले कस्तो उमेदबार पाउने र कस्तो उमेदबारलाइ भोट दिने संगै राम्रो नेता तथा उमेदबारीको खोजी भैरहेको समयमा  गोरखाको भिमसेनथापा गाउँपालिका अध्यक्षमा युवाहरु माझ लोकप्रिय युवा नेता रोशन गुरुङ्ग उमेदवार बन्ने भएका छन ।

आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनको लागी भिमसेनथापा गाउँपालिका काँग्रेसबाट ठाकुर प्रसाद भट्ट, तारानाथ पुडासैनी, रोशन गुरुङ, कृष्ण प्रसाद बानियाँ, भरत भट्ट, बिनु वाग्ले, मुक्ति ढकाल, विदेश नराल र लिलानाथ लामिछानेको नाम सिफारिस भए पनि रोशन गुरुङलाइ नेपाली कांग्रेस पार्टीले टिकट दिएर अध्यक्षमा युवा रोशन गुरुङलाई उमेदवार घोषणा गरेको हो ।

नेपाली कांग्रेसको संगठनलाई मजबुत र संगठित रुपमा अधि बढाउदै अध्यक्षमा आफ्नो महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्ने उहाँले बताउनु भयो ।

नेविसंघबाट राजनीतिक यात्रा तय गरेका गुरुङ माओबादी द्वन्द्वकालमा गोरखाको ढुङ्गाडेमा भएको भिडन्तमा घाइते भएका गुरुङ जस्तोसुकै परिस्थितिमा पनि हिम्मात नहार्ने युवा भएकाले सबैमा लोकप्रिय रहेका छ्न ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...