बरिष्ठ गीतकार सुरेश घिमिरेको आधुनिक भजन “श्याम सुन्दर खोजी हिडे” सार्वजनिक

लामो समय देखि नेपाली सङितमा कलम चलाइरहेका वरिष्ठ गितकार सुरेश घिमिरे “निस्चिन्त” को सब्द सङितकार बिपिन घिमिरेको सङित तथा समाजसेवी/गायिका सकुना श्रेष्ठको स्वर रहेको गीति आधुनिक भजन “श्याम सुन्दर खोजी हिडे”को बिमोचन गरिएको छ। शुक्रबार ललितपुरको झम्सिखेल मा आयोजित एक समारोहका बिच उत्त भिडियो बिमोचन गरिएको हो।

कार्यक्रम वरिष्ठ गायक आनन्द कार्की को प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा माता सपना देबि श्रेष्ठ बरिस्ठ गितकार सुरेश घिमिरे “निस्चिन्त” बरिस्ठ सङितकार सन्तोष श्रेष्ठ बरिस्ठ गितकार शिव सुनार म्युजिक भिडियो निर्देशक वसन्त सापकोटा लगाएतको आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा गित सङ सम्बन्धित सबैलाइ मायाको चिनो प्रदान गरिएको थियो।दिनेश पराजुलिले छायांकन गरेको उक्त भिडियोमा खेम नाथ खनालले सह निर्देशन गरेका हुन भने उत्तर राना मगरले सम्पादन गरेका हुन।

भिडियोलाइ वसन्त सापकोटाले निर्देशन गरेका हुन् । सापकोटाले झन्डै ३०० हाराहारी म्युजिक भिडियो निर्देशन गरिसकेका छन।वरिष्ठ गितकार घिमिरे लामो समयदेखी निरन्तर गित/भजन/साहित्य लेखनमा सक्रिय छन।घिमिरेका दर्जनौ गित केही एल्बम तथा भजन हरु बजार आएका छन।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला

“१३ औं म्युजिक खबर म्युजिक अवार्ड – २०८२” को लागि गीत सहभागी गराउन आवेदन खुल्ला

वि.सं.२०८२ फागुन २९ शुक्रवार १२:४९

काठमाडौं । "१३ औं म्युजिक खबर म्युजिक अवार्ड - २०८२"...

इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न सबै अपराधीलाई कडा कारबाही गर्न चार महिला संगठनको माग

इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न सबै अपराधीलाई कडा कारबाही गर्न चार महिला संगठनको माग

वि.सं.२०८२ फागुन २९ शुक्रवार १२:३४

काठमाडौं। सुर्खेतकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनामा...

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...