अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा धरौटीमा रिहा

काठमाडौं । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् । चौतर्फी दबाबका बीच जिल्ला प्रशासन कार्यालयले उनलाई तीन हजार धरौटीमा छोड्ने आदेश दिएको हो ।

 

लामाले काठमाडौं सुन्धारा स्थित सिभिल मलको कफी शपमा आफू माथि दुर्व्यवहार गरेको भन्दै ‘कबड्डी ४’ फिल्मकी नायिका समेत रहेकी मगरले प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पाँचौ पुर्ण बैठक (चौथो घुम्ती बैठक) नुवाकोट दरबारमा सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पाँचौ पुर्ण बैठक (चौथो घुम्ती बैठक) नुवाकोट दरबारमा सम्पन्न

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:००

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पाँचौ...

श्रमिकहरुको पहिचान, सुरक्षा र सम्मानका लागि गीत

श्रमिकहरुको पहिचान, सुरक्षा र सम्मानका लागि गीत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०५:२४

काठमाडौं ।  मनोरञ्जन तथा सत्कार क्षेत्रका श्रमिकका सवाललाई अब गीत...

वियोगान्त कथा “गन्तव्य खोज्दै” मा कमल र मिशेलको अभिनय

वियोगान्त कथा “गन्तव्य खोज्दै” मा कमल र मिशेलको अभिनय

वि.सं.२०८१ वैशाख १५ शनिवार ०४:४३

तुलसी गिरी "भाबुक" काठमाडौं ।   गरिबी र बेरोजगारीको कारण...

गायक एबं संगीतकार शोभित बिश्वकर्माको मौलिक गीत “मौरी घारैमा” सार्वजनिक

गायक एबं संगीतकार शोभित बिश्वकर्माको मौलिक गीत “मौरी घारैमा” सार्वजनिक

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:०२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

सुनिल सुन्दास र रेनुका मगरको अभिनयमा “यो जिवन के छ र तिमी बिना” सार्वजनिक

सुनिल सुन्दास र रेनुका मगरको अभिनयमा “यो जिवन के छ र तिमी बिना” सार्वजनिक

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०५:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

डा.भोला रिजालको पृथक गीत “फुल भएर फुल्नु” सार्वजनिक

डा.भोला रिजालको पृथक गीत “फुल भएर फुल्नु” सार्वजनिक

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०४:०३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...